रश्मी

चिप्स चिल्ली वनाउने तरीका

सुरुमा आलुलाई लाम्चो गरेर काट्ने । सो काटेको आलुलाई तेलमा फ्राई गर्ने । आलु फ्राई गरिसकेपछि एउटा भाँडोमा राख्ने । सोही भाँडोमा हल्का रातो हुनेगरी लसुन फ्राई गर्ने । यति गरीसकेपछि प्याजलाई पकाउने । ग्याज  पकाएपछि गालभेडा राख्ने । त्यसमाथी फ्राइ गरेको आलु, सस, नून, मसला राखिसकेपछि हल्कासंग चलाउने । यति गरिसकेपछि चिप्स चिल्ली तयार हुन्छ । चिप्स चिल्ली तयार भईसकेपछि प्लेटमा हरियो धनियाँ राखेर सर्भ गर्न सकिन्छ । चाहिने …

पुरा पढ्नुहॊस »

चिकेन सिजलर बनाउने तरीका

चाहिने सामग्री हड्डी नभएको कुखुराको मासु                       २०० ग्राम मरिचको धुलो                                          १ चिम्टी नून                                                        स्वाद अनुसार ओस्टर सस             …

पुरा पढ्नुहॊस »

सन्धिखर्कको मेयरमा कांग्रेस विजयी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकाे मेयरमा कांग्रेसका  उम्मेदवार कमलप्रसाद भुसालले  ८३०३ मत  ल्याएर  विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठ ७१२७ मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

इलामको देउमाई नगरपालिकामा एमाले विजयी

इलाम  । इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेका सूर्य पोखरेल सात हजार ३४७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होम दुलालले छ हजार ६४५ मत प्राप्त गरे ।  उपप्रमुखमा एमालेकै पविमाया राई सात हजार ३८७ मत प्राप्त गरेर विजयी भएकी छन् । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सूर्यमाया राईले छ हजार ३९० मत प्राप्त गरिन् । उता देउमाई नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार माधव बस्नेत ६७० मत ल्याएर …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंकका सल्यान शाखाद्धारा बृहत निःशुल्क स्वास्थ्य शिविर

काठमाडा ै ।  माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) निर्वाह गर्ने यहिआषाढ ७ गते सारदा नगरपालिका ५ स्थित माल्नेटा, सल्यानमा बृहत निःश’ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५३) भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँच लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो ।उक्त कार्यक्रम कान्तिप’र साम’दायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो । यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालय …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच एकिकृत

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंक लि.को एकिकृत कारोबार शुरु  भएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपालले एक समारोहका बीच सो बैंकबीचको कारोबारको उद्घाटन गरेका छन् ।महालक्ष्मी विकास बैंक र यती डेभलपमेण्ट बैंक लि.गाभिए पछि बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । साथै, निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ …

पुरा पढ्नुहॊस »

कपिलवस्तुमा राजपा विजयी

कपिलवस्तु । स्वतन्त्र उम्मेदवारी दिएका राजपाका  निसार अहमद खाँले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा  १ हजार ८ सय ३७ मत  ल्याएर  विजयी भएका छन् ।उनका  निकटतम प्रतिद्वन्द्वी  स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७ सय ६३ मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

डिसहोमको आधा दर्जन च्यालन थप्दै

काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम)ले आफ्नै आधा दर्जन टीभी च्यानल थप गर्ने भएको छ । यसले हाइ डेफिनेशन (एचडी) च्यानल ल्याउन लागेको हो । दशैंसम्ममा मनोरञ्जनात्मक ६ वटा च्यानल ल्याउने तयारी भइरहेको छ डिसहोमले जानकारी दिएकाे छ । मल्टिपल टीभी नेटवर्कमार्फत थप टीभी च्यानल ल्याउन लागिएको हो । सञ्चार मन्त्रालयको यसको राजस्वसमेत तिरिसकिएको छ ।  नेपालमा अाफ्नाे ३५ प्रतिशतसम्मकाे बजार हिस्सा बनाउन सफल याे कम्पनीले अाफ्ना ग्राहकलाइ मनाेरन्जन दिन थप च्यानल ल्याउन …

पुरा पढ्नुहॊस »

कुन स्थानीय तहमा कसले जिते,सूचीसहित

एमालेले जितेका स्थानीय तहः १. मैवाखोला गाउँपालिका, ताप्लेजुङ २. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३. फुङलिङ नगरपालिका, ताप्लेजुङ ४. एङवरक गाउँपालिका, ताप्लेजुङ ५. हिलिहाङ गाउँपालिका, पाँचथर ६. कुम्मायक गाउँपालिका, पाँचथर ७. सन्दकपुर गाउँपालिका, इलाम ८. चुलाचुली गाउँपालिका, इलाम ९. माइ-जोगमार्इ गाउँपालिका, इलाम १०. मादी नगरपालिका, संखुवासभा ११. सभापोखरी गाउँपालिका, संखुवासभा १२. खाँदबारी नगरपालिका, संखुवासभा १३. मेन्छेयाम गाउँपालिका, तेह्रथुम १४. छथर गाउँपालिका, तेह्रथुम १५. अाठराइ गाउँपालिका, तेह्रथुम १६. फेदाप गाउँपालिका, तेह्रथुम १७. म्याङलुङ …

पुरा पढ्नुहॊस »

सिभिल बैंकमा कर्मचारीको माग

काठमाडौं । सिभिल बैंकले बिभिन्न पदमा ६५ जना कर्मचारीको माग गरेको छ । बैंकले ब्राञ्ज म्यानेजरमा १० जना, रिलेशनसिप म्यानेजरमा १० जना, इन्टिग्रेटेड रिस्क अफिसर २ जना, रिलेशनसिप अफिसर १० जना,अपरेशन इन चार्ज ८ जना माग गरेको छ । त्यस्तै, बैंकले क्रेडिट कन्ट्रोल अफिसर ३ जना, चार्टर्ड एकाउन्टेन्ट ७ जना, लायबिलिटि एण्ड ट्रान्सजेक्सन बैंकिङको लागि ३ जना, माइक्रो बैंकिङको लागि १ जना, अपरेटिङ असिस्टेन्टमा ९ जना र डिजिटल बैंकिङ अफिसरमा …

पुरा पढ्नुहॊस »