परिकार

यस्ताे छ घरैमा सुकुटी बनाउने तरिका

दसैंमा मासुका विभिन्न परिकारहरू बनाइन्छ। जस मध्ये एक हाे सुकुटी । बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन्। दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन्। सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ। आवश्यक सामग्री बफ तथा चिकेनको मासु आवश्यकताअनुसार तेल पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी लसुन अदुवाको पेस्ट । मासुलाई बेसारले मोलेर लामो आकारमा काट्ने …

पुरा पढ्नुहॊस »

आज खिर खाने दिन ,के छ यसको महत्व ?

काठमाडौं । आज  साउन १५ अर्थात् खीर खाने दिन। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ। पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खिर एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय पकवान हो । खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, खनिज जस्ता तत्व पाउन सकिन्छ।  यसलाई नेपाली समाजमा मीठो र …

पुरा पढ्नुहॊस »

ढकनी बनाउने तरीका

सामग्री :  सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने दूध ,शुद्ध घिउ , अनदीको चामल र स्वाद अनुसार चिनी बनाउने विधि शुरुमा चामललाई एक जति घन्टाअघि दूधमा भिजाउने । भाँडामा घिउ राख्ने त्यसपछि दूधमा भिजाको चामल हालेर भुट्ने । चामल खैरो भएपछि  दूध र चिनी हालेर  मधुरो राप लगाएर पकाउने । अब  ढकनी तयार भयो।  

पुरा पढ्नुहॊस »

राजमा ग्रवी बनाउने तरीका

चाहिने सामाग्री ः ५०० ग्राम राजमा १ दिन अगाडि पानीमा भिजाउने ५०ग्राम प्याज काट्नुहोस १०० ग्राम टमाटर पिस २५÷२५ ग्राम लसुन अदुवा पेष्ट बनाई १÷१ टेवुल स्पुन जिरा, धनियाँ, वदाम, नरिवल धुलो १÷१ टि स्पुन बेसार, खुर्सानीको धुलो ४÷५ वटा तेजपात नुन, अजिनोमोटो ,तेल आफनो स्वाद अनुसार राख्ने । बनाउने विधि ः भिजाएको राजमालाई कुकरमा २ सिठी लगाउने । तेल तताई प्याज राखो हुने गरी फ्राई गर्नुहोस्। लसुन, गोलभेडा, तेजपात …

पुरा पढ्नुहॊस »

पुलाउ बनाउने तरीका

भेजिटेवल पुलाउ सामाग्री ः५०० ग्राम वासमति चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलकोपि, ५० ग्राम घिउसिमि कोसा, ५० ग्राम वन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुवाउनु, ४÷५ वटा सुकुमेल ल्वाङ,दालचिनी ,तेजपात, १०० ग्राम राम्रो घिउ १÷४ टि स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार राख्ने ५० ग्राम काजु । बनाउने विधि ः चामल सफा गरी भिजाउनु तरकारीहरूको पानी निचरनुहोस्अब घिउ तताई ल्वाङ सुकुमेल राखी …

पुरा पढ्नुहॊस »

खसीको सेकुवा बनाउने तरीका

आवश्यक सामग्रीहरु सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने खसीको मास ुहड्डी नभएको लिने एक ,एक चम्चा लसुन र अदुवाको पेस्ट, एक चम्चा गरम मसला, एक ,एक चम्चा धनियाँ र जीराको धूलो, सुकेको रातो खुर्सानीको धूलो दुई चम्चा, दुई चम्चा खाने तेल, तीनदेखि पाँच चम्चा रम, नुन स्वादअनुसार राख्ने बनाउने विधि शुरुमा खसीको मासुलाई सानो चौकोर टुक्रामा काट्ने। अब त्यसरी कुटिएको मासुमा माथि उल्लेखित सबै मसला हालेर कम्तीमा दुई घण्टा त्यसै …

पुरा पढ्नुहॊस »

चिप्स चिल्ली वनाउने तरीका

सुरुमा आलुलाई लाम्चो गरेर काट्ने । सो काटेको आलुलाई तेलमा फ्राई गर्ने । आलु फ्राई गरिसकेपछि एउटा भाँडोमा राख्ने । सोही भाँडोमा हल्का रातो हुनेगरी लसुन फ्राई गर्ने । यति गरीसकेपछि प्याजलाई पकाउने । ग्याज  पकाएपछि गालभेडा राख्ने । त्यसमाथी फ्राइ गरेको आलु, सस, नून, मसला राखिसकेपछि हल्कासंग चलाउने । यति गरिसकेपछि चिप्स चिल्ली तयार हुन्छ । चिप्स चिल्ली तयार भईसकेपछि प्लेटमा हरियो धनियाँ राखेर सर्भ गर्न सकिन्छ । चाहिने …

पुरा पढ्नुहॊस »

चिकेन सिजलर बनाउने तरीका

चाहिने सामग्री हड्डी नभएको कुखुराको मासु                       २०० ग्राम मरिचको धुलो                                          १ चिम्टी नून                                                        स्वाद अनुसार ओस्टर सस             …

पुरा पढ्नुहॊस »

आलु र केराउको अचार बनाउने तरिका

आलु र केराउको अचार बनाउन चाहिने आवस्यक सामाग्रीहरm सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने आलु उसिनेर छिल्ने र टुक्रा टुक्रा पार्ने २सय ५० ग्राम सानो केराउ एक रात भिजाएको १ सय मिलिलिटर तोरीको तेल ठूलो चम्चामा मेथीको दाना ५० ग्राम अमिलो (चुक, कागतीको रस वा भिनेगर स्वादअनुसार राख्ने) ५०ग्राम पिसेको तिल सानो चम्चाको १ चम्चा बेसार सानो चम्चाको १ चम्चा जिराको धूलो सानो चम्चाको १ चम्चा धनियाँको धूलो सानो चम्चाको …

पुरा पढ्नुहॊस »

माछा पकाउने तरीका

माछा यसरी बनाउँनुहोस स्वादिलो हुन्छ आवश्यक सामाग्रीहरु माछा अण्डा टुक्रा पारेको कागती नुन बेसार लसुन अदुवाको पेष्ट पानी राखेर पिसेको खुर्सानी पानी मैदा काँचो तोरीको पेष्ट तिल जिराको धूलो खुर्सानीको धूलो तेल पकाउने तरिका माछालाई स्लाइस बनाएर काट्ने अण्डा फुटाउने र त्यसमा एक चम्चा चिलि पेष्ट, आधा चम्चा खुर्सानीको धूलो, जिरा पाउडर, लसुन अदुवाको पेष्ट, बेसार, तिल, नुन, तोरीको पेष्ट, २ चम्चा मैदा, कागतीको रस, र पानी राखी राम्ररी मिक्स गर्ने …

पुरा पढ्नुहॊस »