चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुदाँ घाइते भएका सातमध्ये तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।अन्य घाइते मध्ये मृतक थारुकी श्रीमती गम्भीर छिन् भने अन्य तीनजनाको अवस्था सामान्य छ ।
तपाईंको प्रतिकृया




