भिबोर र लुम्बिनी मर्जपछिको एकिकृत कारोबार असार २५ बाट सुरु

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स मर्ज पछिको एकिकृत कारोबार असार २५ गतेबाट हुने भएको छ ।

 

मर्जर पछि लुम्बिनी बिकास बैंकको नामबाट यो संस्थाले कारोबार सुरु गर्ने भएको हो ।

भिबोरको १ सय कित्ता सेयर बराबर लुम्बिनीको ८० कित्ता हुने गरि मर्जर भएको थियो । मर्जरपछि बनेको संस्थाको चुक्ता पुँजी २ अर्ब २६ करोड पुगेको छ ।

राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा रहेको यो संस्थाले अझै चुक्ता पुँजी ३४ करोड थप्नु पर्ने भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस