पोखरा । कास्की जिल्लामा स्थापित फेवा विकास बैक लिमिटेड र गण्डकी विकास बैक लिमिटेड एक आपसमा मर्ज भई गण्डकी विकास बैकको नामबाट एकिकृत कारोबार भएको छ । बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपाल सूचना प्रविधिको माध्यमबाट बैकको समुद्घाटन गरेका छन् ।साविक फेवा विकास बैकका लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि, राष्ट्र बैकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख पोमनाथ गौतम, …
पुरा पढ्नुहॊस »कामिनी राजभण्डारी, प्रबन्ध निर्देशक, नेपाल टेलिकम
कामिनी राजभण्डारी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कार्यरत छिन् । यसअघि उनी टेलिकममा प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन् । कामिनी राजभण्डारी जिएसएम नेटवर्कको विशेष दक्ष मानिन्छिन् । उनीले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक वीई र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१(ःMBA -Management of Technology) मा अध्ययन गरेकी छिन् । यस्तै त्रिशुली थ्रिबि जलविद्युत्त आयोजनाको सञ्चालक सदस्य हुनुको साथै अपर …
पुरा पढ्नुहॊस »पथरीशनिश्चरे नगरपालिकामा एमाले विजयी
उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।अन्तिम मत परिणामअनुसार नगरपालिकाकाे प्रमुखमा एमालेका दिलीपकुमार राईले नौ हजार ८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार खड्काले सात हजार २२४ मत ल्याए । उता उपप्रमुखमा पनि एमालकी यमुना विष्ट नौ हजार ९२६ मत ल्याएर विजयी भएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी प्रेमला राईले सात हजार ३४४ मत ल्यार्इन् …
पुरा पढ्नुहॊस »बन्दना पाठक, नायब प्रमुख कार्यकारी अधिकृत, एनसीसी बैंक
एनसीसी बैंकको ’सेकेण्ड म्यान’ मा बन्दना पाठक नियुक्त भएकी छिन् । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पाठकले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेकी हुन । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी उनीसँग २३ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ । पाठकले १३ वर्ष एनसीसी बैंकमा र १० वर्ष नेपाल बंगलादेश बैंकमा काम गरेकी छिन् ।
पुरा पढ्नुहॊस »रवीना देशराज श्रेष्ठ, नायब महाप्रबन्धक, मेगा बैंक नेपाल
रवीना देशराज श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी नायब महाप्रबन्धकरुपमा कार्यरत छिन् । भारतको कलकत्तास्थित मदर टेरेसाज् होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन् । उनले बैंकिङ तथा सामाजिक क्षेत्रमा थुप्रै पुरस्कार तथा सम्मान पाइसकेकी छिन् । श्रेष्ठले मलेसियाबाट प्रदान गरिने एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ पनि जितेकी थिइन् । एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने …
पुरा पढ्नुहॊस »खजुरा गाउँपालिकामा एमाले विजयी
बाँके, बाँकेको खजुरा गाउँपालिकामा एमाले अध्यक्षमा किस्मतकुमार कक्षपतिले आठ हजार ७० मत प्राप्त गरी विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का डम्बर बिक तूफानले ६ हजार ८९२ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी
रुपन्देही । जिल्लाको सियारी गाउँपालिकामा एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्दै
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने वताएकाे छ । सो प्रयोजनको लागि बैंकले आगामी असार २७ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । साे निर्णय गत असार २ गते बसेको कम्पनीको २३४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैंकको सेयर रजिष्ट्रारमा सुन्धारमार हेको सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
पुरा पढ्नुहॊस »कपिलबस्तु र बाणगंगा नगरपालिकामा कांग्रेस विजयी
कपिलबस्तु । कपिलबस्तु नगरपालिकामा कांग्रेसका किरण सिंहले ९ हजार २५४ मत ल्याई मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी कसौधन ८ हजार ८६५ मतका साथ विजयी भएकी छन् । कपिलबस्तुमा मेयरको दोस्रो स्थानमा स्वतन्त्र छन् । कपिलबस्तु जिल्ला कै बाणगंगा नगरपालिकाको मेयरमा कांग्रेसका मंगलप्रसाद थारु विजयी भएका छन् भने उनले १५ हजार ७३८ मत प्राप्त गरे । उपमेयरमा भने एमाले विजयी भएको छ । उता उपमेयरमा एमालेका चक्रपाणी अर्याल १५ …
पुरा पढ्नुहॊस »कैलालीको भजनी नगरपालिकामा माओवादी विजयी
कैलाली । कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रका शेरबहादुर चौधरीले ५ हजार २२८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका केवल चौधरीले ५ हजार २५ ल्याएका छन् ।
पुरा पढ्नुहॊस »