रश्मी

चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक

काठमाडौं ।चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर  सार्वजनिक भएको छ । सिमोस सुनवारले निर्देशन गरेको फिल्मलाई नायिका निशा अधिकारी निर्माण गरेकी हुन् । फिल्म निर्माणमा निशालाई सिमोसले पनि सहयोग गरेका छन् । फिल्ममा निशाले भने अभिनय गरेकी छैनन् ।चलचित्रमा नायक सौगात मल्ल र नायिका बेनिशा हमालको मुख्य भूमिका रहेको छ । चलचित्र  ‘झ्यानाकुटी  मंसिर १ गतेबाट  रिलिज हुनेछ ।

पुरा पढ्नुहॊस »

आज कुकुर तिहार कुकुरको पूजा गरिदै

काठमाडौं । आज कुकुर तिहार  सबै नेपालीको घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरि   कुकुर तिहार  मनाईँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास  छ ।

पुरा पढ्नुहॊस »

आज काग तिहार कागको पूजा गरिदै

काठमाडौँ । आजबाट  यस वर्षको  तिहार पर्व  शुरु भएको छ । यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईदै छ । कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन रहेको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको  भनाई  छ ।

पुरा पढ्नुहॊस »

गणतन्त्रमा चरित्र र प्रणालीको शासन हुनु पर्दछ 

   वैद्यले   सब भन्दा पहिले रोगीको  नाडी छाम्दछ , शरीरको अवस्था र बलाबल हेर्दछ, रोगको तीब्रता को विचार गर्दछ अनि मात्र उपचार शुरु गर्दछ, औषधि को साथ साथ् पथ्य र परहेज बताउछ ।  रोगले छोडी सके पछि रुग्ण शरीरलाई पुनः पूर्व अवस्थामा ल्याउनको लागि पौष्टिक आहार विहार को दिशा निर्देश पनि गर्दछ। रोग मुक्तिमा योग्य वैद्य र सचेत रोगी दुवैले इमान्दारी संग आफ्नो भूमिकाको निर्वाह गरेको हुनु पर्दछ। राज्य को शासन व्यवस्था …

पुरा पढ्नुहॊस »

चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक

काठमाडौं ।चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ  । चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत चर्चित भैसकेको छ । चलचित्र ‘रोमियो’  कात्तिक २४  गतेबाट  रिलिज हुनेछ ।

पुरा पढ्नुहॊस »

नेपाल बायु सेवा निगममाआकर्षक जागिर खुल्यो

काठमाडौं । नेपाल बायुसेवा निगमले  जागिर खुलाएको छ । निगमले आइतबार सार्वजनिक सूचना निकालेर बिभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। निगमले असोज २९ गतेदेखि २१ दिनभित्र कार्यालय समयमै निगम केन्द्रिय कार्यालमा आवेदन दिन सकिने जनाएको छ ।

पुरा पढ्नुहॊस »

म्यादी प्रहरीमा जागिर खुल्यो,९८ हजार २ सय ६८ जना भर्ना गरिने

काठमाडौं । आउदो केन्द्र र प्रदेशको  निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले  एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको छ ।नेपाल प्रहरीले असोज ३० गतेसम्म दरखास्त बुझाउन भनेको छ ।

पुरा पढ्नुहॊस »

दक्षिण कोरियाद्धारा रामग्रामलाइ स्माट सिटी बनाउन सहयोग गर्ने

नेपालका उत्कृष्ट छ वटा स्थानिय तहलाई दक्षिण कोरिया सरकारले स्माट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाण्डौ सहित दुई वटा महानगरपालिका र चार वटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । नवलपरासीमा रामग्राम नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा सो बारेमा जानकारी प्रदान गरिएको थियो । दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिका तर्फ काठमाण्डौ र पोखरा रहेका छन् भने नगरपालिकाहरु तर्फ नवलपरासीको रामग्राम , धादिङ्गकोे निलकण्ड …

पुरा पढ्नुहॊस »

नेपाल आईडलका प्रतिस्प्रधी गगनको बताससंगै भिडियो रिलिज

   काठमाडौं ।  नेपाली तारा सिजन ३ तथा नेपाल आईडल प्रतियोगिता प्रतिस्प्रधीको रुपमा रहेका नबगायक गगन फुँयालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकाछन । बतास सँगै गीतलाई निमुखा युबराजले लेखेका हुन भने पछील्लो समयका चर्चित संगितकार कल्याण सिंहले संगीत दिएका हुन । गोपाल रसाईलीको संगीत संयोजनमा तयार भएको गीत गायक गगन फुँयालको पहिलो एल्बम प्रगती’द चेन्ज’मा समाबेश हुने गीत हो । यस् गीतको भिडियोलाई अनिल के मानन्धरको छाँयाकंनमा सागर राजले निर्देशन …

पुरा पढ्नुहॊस »

टेलिकमको ‘वाउटाइम’ एप्स सञ्चालनमा लाइभ टिभी, मुभी,भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न

काठमाडौं । नेपाल टेलिकमले आफ्नो नयाँ  ‘वाउटाइम’ एप्स सञ्चालनमा ल्याएको छ । उक्त एप्स मार्फत टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना छ । त्यसैगरी, विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा …

पुरा पढ्नुहॊस »