काठमाडौं । नेपाल बायुसेवा निगमले जागिर खुलाएको छ । निगमले आइतबार सार्वजनिक सूचना निकालेर बिभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। निगमले असोज २९ गतेदेखि २१ दिनभित्र कार्यालय समयमै निगम केन्द्रिय कार्यालमा आवेदन दिन सकिने जनाएको छ ।

तपाईंको प्रतिकृया




