म्यादी प्रहरीमा जागिर खुल्यो,९८ हजार २ सय ६८ जना भर्ना गरिने

काठमाडौं । आउदो केन्द्र र प्रदेशको  निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले  एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको छ ।नेपाल प्रहरीले असोज ३० गतेसम्म दरखास्त बुझाउन भनेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री