चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक

काठमाडौं ।चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ  । चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत चर्चित भैसकेको छ ।

चलचित्र ‘रोमियो’  कात्तिक २४  गतेबाट  रिलिज हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री