गुफामा फसेका १३ जना मध्ये ४ बालकको उद्दार

काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जना बालकलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । बाँकी नौं जनालाई भोलि उद्दार गर्ने तयारी छ । उद्दार गरीएको बालकहरुलाई अस्पताल लगिएको छ ।

गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि ९० गोताखोर परिचालन गरिएको छ, जसमा ४० थाइ र ५० अन्य देशका छन् । फुटबल खेलेर फर्किने क्रममा गुफामा गएका उनीहरु १५ दिनदेखि त्यहाँ फसेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस