रश्मी

करिश्मालाई जेठमै लाग्यो तीज

नायिका करिश्मा मानन्धरलाई जेठमै  तीज लागेको छ ।२०७५सालको तीज लक्षित गरेर बन्दै गरेको एक गीतको लागि  करिश्माले जेठमै कम्मर मर्काएकी छिन् । काठमाडौंको एक पार्टी प्यालेसमा रातो सारी, चुरापोतेमा सजिएर करिश्माले छमछमी कम्मर मर्काउँदै नृत्य गरिन् । गायिका पारु रञ्जितको आवाजमा रहेको ‘कसौडीमा तातो तातो दर पकाउँछिन् आमा’ बोलको गीतमा करिश्माले केही कोरसको साथमा नृत्य गरिन् । विरेन्द्र रंजितको लगानी रहेको  तीज गीतको कोरियोग्राफी तथा निर्देशक पवित्रा आचार्यले गरेकी छिन् । श्रीधर …

पुरा पढ्नुहॊस »

सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने,अवार्डको आवेदन फारम असार १ गतेबाट

काठमाडौं। ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ४० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । अवार्डमा चलचित्रतर्फ …

पुरा पढ्नुहॊस »

मिस्टर एण्ड मिस नेपाल एसइइ आइकनको ग्राण्ड फिनाले जेष्ठ २१ मा

काठमाडौँ । एसईई परिक्षा दिएर परिणामको प्रतीक्षा रहेका विद्यार्थीबिच एएनपी मिडिया हाउस, ललितपुरले आगामी जेठ २१ गते राजधानीमा मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१८ आयोजना गर्ने भएको छ। एसइइ दिएर बसेका छात्रछात्राको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तथा उनीहरुको समयलाई खेर नफाली बिदाको समयलाई सही सदुपयोग गराउने उद्देश्यले यो प्रतिभामूलक प्रतियोगिता आयोजना गर्न लागिएको एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराए। उनका अनुसार प्रतियोगितामा सामेल सम्पूर्ण …

पुरा पढ्नुहॊस »

अशोक दर्जीको पहिलो गीत सार्वजनिक ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ (भिडियो सहित )

काठमाडौं ।  बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ।  ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीतमा शब्द बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् ।

पुरा पढ्नुहॊस »

अभिनेत्री दीपशिखाले कपाल मुण्डन गरिन्

चलचित्र ‘प्रेमलिला’का लागि नायिका दीपशिखा खड्काले कपाल मुन्डन गरेकी छिन् । दीपशिखाले कपाल मुण्डन गर्नुको रहस्य अहिले नै खोल्न नमिल्ने बताएपनि चाडै नै दर्शकले यो बिषयमा थाहा पाउने बताइन् ।नेपाल र भारतको कथा जोडिएको फिल्म प्रेमलीलाको पोखरामा छायाँकन सकेर युनिट काठमाडौं फर्किएको दीपशिखाले जानकारी गराईन् । दीपशिखा आफैंले निर्माण गरिरहेको प्रेमलीलालाई निर्देशक जनक पाण्डेले निर्देशन गर्दैछन । पवन गौतमको छायाँकन रहेको यो फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको …

पुरा पढ्नुहॊस »

यातायात समितिको बैंक खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४५ यातायात व्यवसायी समितिको बैंक खाता रोक्का गरेको छ ।सरकारको शिफारिशमा राष्ट्र बैंकले समितिको बैंक खाता रोक्का गरेको हो । सरकारको स्वीकृति बेगर समितिले अब खाताबाट रकम झिक्न पाउने छैनन् ।

पुरा पढ्नुहॊस »

अभिनेत्री करिश्मा कपुर नेपालमा

बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आएकी छन् । उनले दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । करिश्माले अन्दाज अपना अपना, अनाडी, राजा हिन्दुस्तानी, दिल तो पागल है, हिरो नम्बर वानलगायत दर्जनौं हिट फिल्ममा अभिनय गरेकी छिन् ।करिश्मा पछिल्लो समय फिल्ममा सक्रिय छैनन् ।उनको पछिल्लो बलिउड फिल्म २०१३ मा आएको थियो ।  

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सको नारायणगढ शाखा विस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणगढंको शहिद चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेलले शाखाको उद्घाटन गर्नु भएको हो । समुद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा …

पुरा पढ्नुहॊस »

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज परिना,इसा र इभालाई

सिजन मिडियाद्धारा आयोजना गरिएको सातौ चरणको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरीले ताज चुम्न सफल भएका छन । गत सोमवार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पादै उनीहरुले ताज जित्न सफल भएका थिए भने फष्ट रनरअप पुनीका श्री वस्नेत,सुवेक्षा श्रेष्ठ त्यसै गरी रिया गौतम भएका थिए भने सेकेन्ड रनरअपमा समृद्धि …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंकले अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने

काठमाडौं ।माछापुछ्रे बैंक लिमिटेड र अमेरिकाको न्यू योर्क स्थित वाल स्ट्रिट फाइनान्स एलएलसिबिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र वाल स्ट्रिट फाइनान्स एलएलसिका तर्फबाट डाइरेक्टर अफ कम्प्लाइन्स कालिआना लक्ष्मानानले हस्ताक्षर   गरे । यो सम्झौतासंगै अमेरिका स्थित नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र अमेरिकाबाट वाल स्ट्रिट फाइनान्स मार्फत स्वदेशमा पठाएको रकम माछापुछ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै …

पुरा पढ्नुहॊस »