काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको पुतलीसडक स्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड वाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेकअप स्टुडियोको विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिइएको छ ।
पुरा पढ्नुहॊस »मंगलबार नेप्से परिसूचक ४१ अङ्क माथिले बढ्यो,कारोबार रकम भने ३ मा अर्ब खुम्चियो
काठमाडौं ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव ८२ अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से ४१ दशमलव ८२ अङ्कले बढेर २ हजार ६ सय १२ दशमलव ६४ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ०३ अङ्कले बढेर ४९२ दशमलव ०२ मा पुगेर रोकिएको छ । स्टकका अनुसार आज कुल २२३ कम्पनीका ५८ लाख ४२ हजार १३५ कित्ता शेयर २ अर्ब …
पुरा पढ्नुहॊस »एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत लाभांश दिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १८ गते बसेको कम्पनी सञ्चालक समितिले गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले मात्राको पाउने छन् ।
पुरा पढ्नुहॊस »सामसुङको दशैँ तिहार अफर
काठमाडौं ।आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् । जसमा आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् ९ जना भाग्यशाली विजेता बन्ने कम्पनीले जनाएको छ । आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ । जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, …
पुरा पढ्नुहॊस »गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’मा आर्कषक छुट
काठमाडौं । ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटल’ सँग गरिमा विकास बैंकले होटलले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एन्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नेछन् ।
पुरा पढ्नुहॊस »एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेता पल शाह
काठमाडौं ।एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्ड नियुक्त गरेको छ। बैंकले एक प्रेस वक्ततव्य जारी गर्दै अभिनेता शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ। पलसगँको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ। एनएमबि बैंकको ब्रान्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता पलले व्यक्त गरे।
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकको थप ७ शाखा सञ्चालनमा
काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंकले थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ। बागमती प्रदेशअन्तर्गत काठामाण्डौ जिल्लाको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदाबरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजारस्थित शाखा कार्यालय माडी र सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा …
पुरा पढ्नुहॊस »एनएमबि बैंकले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी, ५ मिनेट मै खाता
काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी शुरु गरेको छ । जुन एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् । भिकेवाईसीको लागी डिजीटल लिन्क यस प्रकार रहेको छः https://vcc.nmb.com.np
पुरा पढ्नुहॊस »इसेवाको चाडपर्व अफर
काठमाडौं ।इसेवाले नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक गरेको छ। योजनाअनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिनेछ। यस्तै बम्पर उपहारमा रु. १०० मा स्कुटर योजनामा एकजना भाग्शाली विजेताले स्कुटर जित्न सकिनेछ। स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिनेछ। यस्तै साप्ताहिक रुपमा एकजना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन्। सेन्ड मनी दसैँ क्याम्पेनमा ५०० जनाले रु. ५०० र …
पुरा पढ्नुहॊस »सोमबार नेप्से परिसूचक ६ अङ्क माथिले घट्यो,
काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ६८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ६ दशमलव ६८ अङ्कले घटेर २ हजार ५ सय ७० दशमलव ८१ बिन्दुमा आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव २८ अङ्कले घटेर ४८४ दशमलव ९९ बिन्दुमा आइपुगेको छ । स्टकका अनुसार आज कुल २२७ कम्पनीका ७६ लाख ५३ हजार २२० कित्ता शेयर ३ अर्ब ८२ करोड ७७ …
पुरा पढ्नुहॊस »