रश्मी

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, फार्मेसी, प्रक्रियामा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,असोज २२ गते बुक क्लोज

काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ । बैंकको असोज ८ गते बसेको  सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको  १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश  गरि १६ प्रतिशत लाभांश  वितरण गर्ने निर्णय प्रस्ताव गरेको थियो । बैंकले साधारण सभाको मिति भने तय गरेको छैन् । साधारण सभाको मिति तय नभएपनि …

पुरा पढ्नुहॊस »

बाराका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो । बैंकले वित्तीय साक्षरता …

पुरा पढ्नुहॊस »

विदुर तिमिल्सिनाको “राजाको हात्ती“

गीतकार विदुर तिमिल्सिना (देवदूत) ले “राजाको हात्ती“ बोलको गीत बजारमा ल्याएका छन् । आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती ल्याई सांगीतिक बजारमा आएका हुन् । गीतको भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक छन् ।

पुरा पढ्नुहॊस »

मौसमका कारण ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज गएको जहाज सुर्खेतमा सुरक्षित अवतरण

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाज सुर्खेत विमानस्थलमा अवतरण भएको छ। मौसम खरबीले नेपालगञ्ज डाइभर्ट भएको उक्त जहाज  सुर्खेत विमानस्थलमा अवतरण भएको हो। बुधबार बिहान ८ बजेर १ मिनेटमा त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४-१३३ फ्लाइट नम्बरको जहाज उडेको थियो।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई लघुवित्तद्वारा २८% बोनस सेयर प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २८% बोनस  लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८  लागि लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँको २८ प्रतिशतले हुन आउने १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर नेपाल …

पुरा पढ्नुहॊस »

मध्यभोटेकाेसीकाे आईपीओ बिक्री खुला

काठमाडौं  ।मध्य भोटेकाेसी जलविद्युत कम्पनी लिमिटेडले आज बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ९० कराेड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको शाखा काठमाडौंको गोकर्णेश्वरमा

काठमाडौं  ।सानिमा बैंकले आफनो नयाँ शाखा काठमाडौंको गोकर्णेश्वरमा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका छन्। उद्घाटन समारोहमा मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त …

पुरा पढ्नुहॊस »

थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । मंगलबार  थप  ९६८  जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारमंगलबार  ९६८   जनामा संक्रमण पुष्टि भएको हो  । आज थप  ६ जनाको मृत्यु भएको छ भने १११४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १६ हजार ४२ जनाको नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

प्रभु मनि ट्रान्सफर र वेस्टर्न युनियन मनि ट्रान्सफरबीच रेमिट सम्झौता

काठमाडौं  ।प्रभु मनि ट्रान्सफर र वेस्टर्न युनियन मनि ट्रान्सफरबीच रेमिट सम्झौता भएको छ । सम्झौतापत्रमा वेस्टर्न युनियन नेटवर्क (आयरल्यान्ड) लिमिटेडका प्रतिनिधि एलेन तथा प्रभु मनिका ट्रान्सफरका जनरल म्यानेजर रामेश्वर सापकोटले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अब ग्राहकले विदेशमा वेस्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै जम्मा हुनेछ। fe

पुरा पढ्नुहॊस »