रश्मी

युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम बेलौरी र टिकापुरमा सम्पन्न

काठमाडौं  ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटाभन्दा बढी जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ। सोही अभियानअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको बेलौरी र कैलालीको टिकापुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा असोज १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीको सहभागिता थियो। क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगाप्रसाद …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेशन कार्यक्रम सम्पन्न

काठमाडाैं । सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले म्याग्दी, बागलुङ्ग, बुर्तिबाङ्ग र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले समुद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको १४ औं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं । सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सहयात्रा जीवन सुरक्षाको लागि भन्ने नाराको साथ बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हाे । बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँको कुल १६ प्रतिशतले हुन आउने २ अर्ब ६० करोड ११ लाख ७२ हजार ७२० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १८.५ प्रतिशत लाभांश वितरण गरेको …

पुरा पढ्नुहॊस »

प्रभु क्यापटिलमा डिम्याट खाता खाेल्दा नि:शुल्क सेयर तालिम पाइने

काठमाडौं । प्रभु क्यापिटलले दशैं, तिहार र छठलाई लक्षित गर्दै एक रुपैयाँमा डिम्याट खाता खोल्दा नि: शुल्क सेयर बजार तालिम पाइने योजना ल्याएको छ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरी १९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गर्नेछ । साथै यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई क्यापिटलले प्रत्येक साता शनिबारको दिन पारेर …

पुरा पढ्नुहॊस »

डिशहोमकाे फाइबरनेट कलैया, लाहान, भैरहवा र टौदहमा

काठमाडाैं । डिशहोम फाइबरनेटले नेपालकाे ४ स्थानमा आफ्नाे सेवा विस्तार गरेकाे छ । कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माले कलैया, लाहान, भैरहवा र टौदहमा सेवा विस्तार गरेकाे जानकारी दिए । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको थियाे । नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश

काठमाडौं  ।माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ। यसअघि नै बैंकले वार्षिकोत्सवका उपलक्ष्यमा ल्याएको  आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ। जसअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ई-कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु. २१० सम्म र अफर अवधि भर अधिकतम …

पुरा पढ्नुहॊस »

आइतबार थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  ।आइतबार थप ६७९ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार  ६७९ जनामा संक्रमण पुष्टि भएको हो  । आज थप ७ जनाको मृत्यु भएको छ भने १४०५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १० हजार ९२० नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

रियलमी फेस्टिभ डेज’ अफर

काठमाडौं ।विश्वको अग्रणी स्मार्टफोन ब्रान्ड रियलमीले नेपालीकोमहान चाड दसैँतिहारका अवसरमा ‘रियलमी फेस्टिभ डेज’ अफर घोषणा गरेको छ। यो अफर असोज १६ गतेदेखि सुरु भई कात्तिक ३० गते सकिनेछ। यस अफरले रियलमीका नयाँ ग्राहकलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ। यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकले बम्पर पुरस्कारमार्फत कोन्का ६४ इन्च फोरके टीभी वा कोन्का सेभेनकेजी फ्रन्ट वासिङ मेसिन वा रियलमी ८ प्राप्त गर्नेछन्। यसका साथै प्रत्येक हप्ता १२ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिट बैंकिङ सेवाको सुरुआत गरेको छ। बैंकले आफ्ना बैंकिङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुआत गरेको हो। हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैंकले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिना चेक ई–क्यास पठाउने, रकम जम्मा गर्नुअघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिनेलगायतका सुविधा थप गरेको छ। यसका साथै …

पुरा पढ्नुहॊस »