मंगलबार नेप्से परिसूचक ४१ अङ्क माथिले बढ्यो,कारोबार रकम भने ३ मा  अर्ब खुम्चियो

काठमाडौं ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४१  दशमलव ८२   अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार  नेप्से ४१  दशमलव ८२   अङ्कले बढेर २ हजार ६ सय १२  दशमलव ६४   बिन्दु मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ७  दशमलव ०३   अङ्कले बढेर ४९२  दशमलव ०२  मा पुगेर रोकिएको छ ।  स्टकका  अनुसार  आज कुल २२३ कम्पनीका ५८  लाख ४२  हजार १३५    कित्ता शेयर २   अर्ब ९९ करोड ६८  लाख १९  हजार ६८३  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री