विदुर तिमिल्सिनाको “राजाको हात्ती“

गीतकार विदुर तिमिल्सिना (देवदूत) ले “राजाको हात्ती“ बोलको गीत बजारमा ल्याएका छन् ।

आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती ल्याई सांगीतिक बजारमा आएका हुन् ।

गीतको भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री