थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । मंगलबार  थप  ९६८  जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारमंगलबार  ९६८   जनामा संक्रमण पुष्टि भएको हो  ।

आज थप  ६ जनाको मृत्यु भएको छ भने १११४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज १६ हजार ४२ जनाको नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री