News desk

अफगानिस्तानसँग बराबरीमा राेकियाे भारत

काठमाडाैं । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी खेलेका छन् । दुबईमा जारी प्रतियोगिताअन्तर्गत सुपर चारको खेलमा हिजो भारत र अफगानिस्तानले बराबरी खेलेका हुन् । पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५२ रन जोडेको थियो । उसका लागि मोहमद शेहजादले १२४ रनको शतकीय पारी खेल्दा मोहमद नाबीले ६४ रनको योगदान दिए । जवाफमा २५३ रनको लक्ष्य पछ्याएको भारतले खेलमा एक बल बाँकी छँदा अलआउट हुनुपूर्व …

पुरा पढ्नुहॊस »

गरिबी निवारणमा भ्रष्टाचारः ९ जनालाई कैद र जरिवाना

काठमाडाैं । विशेष अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएका रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ। अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले १४ जना आरोपितमध्ये ९ जनालाई भ्रष्टाचारी ठहर गरी बाँकीलाई सफाइ दिएको हो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। विशेष अदालतले कोषका तत्कालीन कार्यकारी निर्देशक राजबाबु श्रेष्ठले एक लाख १४ हजार ७३९ रुपैयाँ भ्रष्टाचार …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : को-को परे अनुसन्धानको दायरमा ?

काठमाडाैं । कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्लीरम विष्टसहित १७ जनालाई निगारीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कारबाही अगाडि बढाएका व्यक्तिहरुमा राजेन्द्रसिंह धामी, धर्मसिंह धामी, सुरेन्द्रसिंह कुँवर, चाँदनी साउद, वासुदेव अवस्थी, पे्रमबल्लवभ जोशी, जगदीश भट्ट, एकीन्द्रबहादुर खड्का, कृष्णीसिंह विष्ट, रामसिंह धामी, धर्मेन्द्रसिंह विष्ट र लाल विष्ट रहेका छन् । प्राप्त जानकारीअनुसार अनुसन्धानको सिलसिलामा प्रहरी प्रधान कार्यालयले नेपाल राट्र बैंक प्रधान कार्यालय बालुवाटारलाई पत्र लेखी …

पुरा पढ्नुहॊस »

बदनाम पप्पु कन्स्ट्रक्सनलाई ११ अर्बको काम

काठमाडाैं । पप्पु कन्स्ट्रक्सन बदनाम छ । देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ । काम भने धेरैतिर अलपत्र पारेको छ । अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ । सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो । सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ । हात परेका अधिकांश …

पुरा पढ्नुहॊस »

ग्रीन डेभलपमेण्ट बैङ्कको केन्द्रीय कार्यालय पोखरा सारिने

काठमाडाैं । बागलुङमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभपलमेण्ट बैङ्कले केन्द्रीय कार्यालय पोखरा सार्ने भएको छ । हालै सम्पन्न पाँचौं वार्षिक साधारणसभामा सो सम्बन्धी प्रस्ताव पारित भएको बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । बैङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न सभाले आव २०७३-७४ को बैङ्कको गतिविधि तथा विभिन्न प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ । साथै, सभाले बैङ्कको अध्यक्षतामा गणेशकुमार श्रेष्ठलाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ । सभाबाट सञ्चालक समिति सदस्यमा संस्थापक …

पुरा पढ्नुहॊस »

अब ‘विशेष काम’मा पनि रातो पासपोर्ट

काठमाडौं । कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष काम’का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन् । राहदानी ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीतिक राहदानी प्रयोगको दायरा बढाएको हो । विशेष काम कस्तो कस्तोलाई मान्ने? भन्ने परिभाषा विधेयकले गरेको छैन। कूटनीतिक र विशेष राहदानी प्रयोगको व्यवस्था नियमावली वा कार्यविधिमार्फत तोक्नेगरि विधेयकमा सहमति गरिएको छ । गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार कूटनीतिक राहदानी सरकारी कामको …

पुरा पढ्नुहॊस »

नाटकीय रुपमा यसरी समातिए सुनका भरिया

काठमाडौं । महानगरीय प्रहरी परिसरमा केही दिन अगाडि यस्तै सूचना आयो- ‘रसुवाको केरुङ नाका हुँदै सुन तस्करी भइरहेको छ ।’ सूचनापछि डिएसपीको कमाण्डमा सुन तस्कर पक्राउ गर्न टोली बनायो परिसरले । सोमवार केरुङ हुँदै काठमाडौंको टोखाको बाटोबाट मोटरसाइलमा सुन आउँदै गरेको सुराक प्रहरीले फेरी पायो । त्यही सूचनालाई पछ्याउँदै सोमबार दिउँसो टोखामा प्रहरी तम्तयार रहे । साढे ५ बजे बा ७३ प ३४०२ नम्बरको पल्सर मोटरसाइकल आयो । मोटरसाइकलमा थिए …

पुरा पढ्नुहॊस »

सर्वसाधारणले २१ गतेदेखि नयाँ नोट पाउने, कहाँ-कहाँ साट्न पाइन्छ?

काठमाडाैं । सर्वसाधारणले दसैँका लागि असोज २१ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन् । प्रतिव्यक्ति दैनिक २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको  हाे । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार ५, १०, २०, ५० र १ सयका नयाँ नोट सटही हुनेछ । बैंकहरुलाई भने राष्ट्र बैंकले आगामी बिहीबारदेखि नै नयाँ नोट उपलव्ध गराउने भएको छ । बैंकहरुले ११ गतेदेखि नयाँ नोट …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडाैं । १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन समितिले अाज प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव हरि मैनालीसहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद …

पुरा पढ्नुहॊस »

पर्यटन दिवसमा देशभरका २ हजार होटलमा २० प्रतिशत छुट

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले  छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिए । उनका अनुसार २० प्रतिशत छुट होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुनेछ । होटलको कोठा पहिले नै बुकिङ गरेर आउने भएकाले …

पुरा पढ्नुहॊस »