News desk

नेता नेपालको विदेश मोह, चार महिनामा छ पटक विदेश

काठमाडौं । सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन् । संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो  । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके। त्यसमध्ये डेढ महिना देशबाहिरै बितेको छ नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ । नेकपाका एक नेताले भने, ‘संकटको घडीमा …

पुरा पढ्नुहॊस »

बंगबन्धु गोल्डकप : नेपाल-ताजकिस्तान भिड्दै

काठमाडाै‌ं । बंगबन्धु गोल्डकप मंगलबारबाट बंगलादेशमा सुरु हुँदैछ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा हुने उद्घाटन खेलमा  साविक विजेता नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।  सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले बहराइनको यू-२३ टोलीलाई हराएर उपाधि जितेको थियो । ताजिकिस्तानविरुद्धको खेलअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम समयमा सहभागिता निश्चित भएपछि छोटो तयारीका बावजूद सहभागिता जनाएको बताए । फिफा वरीयातामा नेपालभन्दा …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता भएको छ । सम्झौताअनुसार, बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने भएका छन् । पाटन प्याथ ल्याबमा परिक्षण गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले सुविधा प्राप्त गर्नसक्ने जनाइइएको छ । ग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले सम्झौता गरेको हो । सम्झौतापत्रमा ल्याबका अध्यक्ष रेशम भट्टराई र बैंकका कार्ड बिक्री तथा …

पुरा पढ्नुहॊस »

सेयर बजार : दोहोरो अङ्कले घट्यो, लगानीकर्ता चिन्तित

काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको मूल्य ओरालो लागेको छ । केही अंकले बढेर दोहोरो अंकले ‌‌ओरालो लागिरहेपछि सेयर बजारका लगानीकर्ता भने निराश भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै सोमबार पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ । कारोबार रकममा समेत …

पुरा पढ्नुहॊस »

क्यान्सर उपचारमा अध्ययन गरेका दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको चिकित्सा चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार जापानी नागरिक तासुकु होन्जो र अमेरिकी नागरिक जेम्स एलिसनलाई प्रदान गरिने भएको छ । अाज स्वीडेनमा आयोजित कार्यक्रममा नोबेल समितिले पुरस्कार घोषणा गरेको हो । क्यान्सर उपचारबारे उनीहरूले गरेको परिवर्तनकारी अध्ययनका लागि यो पुरस्कार दिइने भएको हो । उनीहरुले क्यान्सर थेरापीमा नेगेटिभ इम्युन नियन्त्रण गर्ने तरिका पत्ता लगाएका थिए । यो विधिले क्यान्सरलाई कसरी सम्हाल्ने भन्ने तरिकामा व्यापक परिवर्तन ल्याएको बताइएको छ । विश्वमा …

पुरा पढ्नुहॊस »

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चिनीलगायत दसैंका लागि अति आवश्यक वस्तुहरुमा गरिएको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले चिनी, चामल, तेललगायतका अतिआवश्यकीय वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो । दसैंको मुखैमा अतिआवश्यकीय वस्तुहरुको अस्वाभाविक मूल्य वृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए …

पुरा पढ्नुहॊस »

तोकेभन्दा एक रूपैयाँ बढी भाडा लिए ५ हजार जरिवाना

काठमाडौं । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक-पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन्। विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो। भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, १९ किमिसम्म …

पुरा पढ्नुहॊस »

महुली लघुवित्तलाई ५०% हकप्रद बिक्री गर्ने अनुमति

काठमाडौं । धितोपत्र बोर्डले महुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई ५०५ हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । महुलीले २ः१ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यस हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ५०५ हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ …

पुरा पढ्नुहॊस »

यस्तो छ सामसङको ‘बडा दशैंको बडा बचत’ योजना

काठमाडाैं । सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा ‘बडा दशैंको बडा बचत’ नामको आकर्षक योजना ल्याएकाे छ । याे  योजना अन्तरगत ग्राहकहरुले सामसङका इलेक्ट्रोनिक्स उत्पादनहरुको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । ग्राहकहरुले यो योजनाअवधिभर सामसङका एलईडी, स्मार्ट, स्मार्ट एलईडी यूएचडी तथा क्य एलईडी टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशत, वाशिङ्ग मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउने जनाइएकाे छ । यो योजनाअवधिभर साइड …

पुरा पढ्नुहॊस »

प्रहरीमा ७ हजार २५६ जनालाई जागिरको अवसर (सूचनासहित)

काठमाडाैं । नेपाल प्रहरीले विभिन्न पदमा ७ हजार २ सय ५६ जनाका लागि भर्ना खुलाएको छ । प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायत पदमा दरखास्त आह्वान गरिएको हो । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले सोमबार खुलाएको विज्ञापनमा जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानमा ६ हजार २ सय …

पुरा पढ्नुहॊस »