News desk

सिटिजन्स र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब एक्सिस बैंक लिमिटेड मार्फत भारत बाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेका ८१ वटा शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । बैंकले यस अघि कतारको दोहा बैंक, यू.के को क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड …

पुरा पढ्नुहॊस »

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं । अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको (माघ ७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६० पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य ११४ रुपैयाँ २० पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ३४ पैसा  र बिक्रिदर १४७ रुपैयाँ ११ …

पुरा पढ्नुहॊस »

शीर्ष स्थानको बार्सिलोनालाई ५ अंकको अग्रता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले, लुइस स्वारेज र कप्तान लियोनल मेस्सीले एक एक गोल गरे । लेगानेसका मार्टिन ब्रेथवेटले एक गोल फर्काए । क्याम्प नाउमा खेलको ३२ औ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५७ औ मिनेटमा मार्टिनले गोल गर्दै लेगानेसलाई खेलमा …

पुरा पढ्नुहॊस »

कञ्चन डेभलपमेन्ट बैंकबाटै जनरल इन्स्योरेन्सको पोलिसी किन्न सकिने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी कञ्चन डेभलपमेन्ट बैंकबाट किन्न सकिने भएको छ । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडबीच आइतबार ‘बैङ्कासुरेन्स’ सम्झौता भएको भएसँगै त्यस्तो सुविधा प्राप्त हुने भएको हो । आइतबारका दिन आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

पुरा पढ्नुहॊस »

किसानलाई सहुलियतपूर्ण कर्जा लिन सिकाउँदै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

काठमाडौं । किसानले सहुलियतपूर्ण कर्जा कसरी लिन सक्छन् भनेर शिकाउन  शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेड गाउँ पसेकाे छ । बैंकले सहुलियतपूर्ण कर्जाबारे जानकारी दिन किसानसँग अन्तरक्रिया थालेकाे  छ । बैंकले छत्रकोट गाउँपालिकाका प्रमुख मधुकृष्ण पन्थको प्रमुख आतिथ्यतामा खज्र्याङ्गमा अन्तरक्रिया कार्यक्रम गरी वडा नम्बर ५ र ६ गुल्मीका कृषकहरुसँग सहुलियतपूर्ण कर्जाको सुविधा र त्यस्तो कर्जा लिन अपनाउनु पर्ने विधि बारे अन्तरक्रिया गरेको हो । आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण …

पुरा पढ्नुहॊस »

चितवनकाे भरतपुरमा वोमी माइक्रोफाइनान्सकाे वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले नेशनल बैंकिङ्ग इन्स्टिच्यूटसँग वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका स्थित मोहन माध्यमिक विद्यालयमा एक दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको छ । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले ५६ जना सदस्य र स्थानिय बासिन्दाको सहभागितामा उक्त प्रशिक्षण तालिममा प्रदान गरेका छन् । वित्तीय साक्षरताको महत्ववारे संस्थाका नायव महा प्रबन्धक रविन्द्र तिमल्सेनाले तथा संस्थाको पहुँच एवं …

पुरा पढ्नुहॊस »

स्वावलम्बन लघुवित्त वित्तीय संस्था १८ औं वर्षमा प्रवेश

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाल १८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारेर संस्थाले सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरेको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्त सामाजिक व्यवसाय भएकाले नाफामूखि नभई सेवा मूलक र यसको माध्यमबाट उद्यमशीलता विकासमा टेवा पु¥याउनुपर्नेमा जोड दिए । विपन्न र न्यून आय भएको वर्गलाई स्वावलम्बी बनाउनु …

पुरा पढ्नुहॊस »

तातोपानी नाका चार वर्षपछि खुल्दै

काठमाडाैँ । २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । भूकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले  तीव्रता दिएको छ । अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले दिएको जानकारीअनुसार लिपिङ बसपार्कबाहेक अन्यत्र लगभग पुनर्निर्माण सम्पन्न भएको छ । उनका …

पुरा पढ्नुहॊस »

डलर सटहीमा कडाइ

काठमाडौं । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ । चालु आर्थिक वर्षको पाँच महिना मै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो । यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भित्र्याएका छन् । नेपाल राष्ट्र बैंकले शिक्षा, अप्रवासन, स्वास्थ्य लगायतका प्रयोजनका …

पुरा पढ्नुहॊस »

मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने घोषणा गरेको छ । ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो । अब १४ दिनभित्र इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किए ठेक्का रद्द हुनेछ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको छ । यदि दुई हप्तासम्म पनि उसले सरकारलाई चित्तबुझ्दो …

पुरा पढ्नुहॊस »
This will auto close after