News desk

लक्ष्मी बैंकको नयाँ शाखा हाँडीगाउँ र पेप्सिकोलामा

काठमाडौं–लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाभित्र थप दुई शाखाको रुपमा काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको शाखा ओखलढुंगाको चम्पादेवीमा

काठमाडौं । ओखलढुंङगा जिल्ला चम्पादेवीमा कृषि विकास बैंकको शाखा कार्यालयको विस्तार भएको छ । प्रमुख अतिथी संघिय सांसद यज्ञराज सुनुवार र विशिष्ठ अतिथी कृषि विकास बैंकका उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी तथा संघिय सांसद यज्ञराज सुनुवारले विकासको मुख्य साधन सरकारी संस्थाहरु भएको सन्र्दभमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएको बताए । राजनैतिक दलका प्रतिनिधीहरु, प्रदेश सभासद मोहनबहादुर खड्का, …

पुरा पढ्नुहॊस »

सबै बैंक र बीमा कम्पनीले सूचना अधिकारी राख्नै पर्ने

काठमाडौं । अब सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले प्रवक्ता राख्नै पर्ने भएको छ । राष्ट्रिय सूचना आयोगले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सूचना अधिकारीको व्यवस्था गरि पारदर्शी रुपमा सूचना प्रवाहको व्यवस्था गर्न भनेको हो । यसँगै वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि सूचना अधिकारी राख्नै पर्नेछ ।  हाल २३७ वटा बैंक तथा वित्तिय संस्था सञ्चालनमा …

पुरा पढ्नुहॊस »

आधा दर्जन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाडौं । आधा दर्जन बाणिज्य बैंकले सोमबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक अफ काठमाण्डुले माघ २१ (आज) बाट लागु हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको निक्षेपको ब्याजदर साढे पाँच प्रतिशत देखि ९.२५ प्रतिशतसम्म रहेको छ । यसले १ वर्ष भन्दा माथिको मुद्दती निक्षेपमा साढे ८ प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ । यस्तै  बैंकको कर्जाको ब्याजदर भने आधार दरमा ६ प्रतिशतसम्म थप …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा कम्पनीमा ५४ जनाले निकाले नाम, अन्तर्वार्ताको लागि तोकियो समय

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। सिमित संख्याको लागि आवेदन खुलाईएकोमा लिखित पास गर्नेको संख्या मात्रै ५४ जना रहेका छन्। सबैभन्दा कम नबौँ तहमा पाँच जनाको नाम निस्केको छ भने सबैभन्दा बढी चौथो तहमा १६ जनाको नामा निस्केको छ। लिखितमा नाम निकाल्नेहरूको लागि प्रयोगगात्मक परीक्षा र अन्तर्वार्ताको समय तोकिएको छ। विस्तृत

पुरा पढ्नुहॊस »

आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चन विकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सुदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सिना र कञ्चन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विरु राम जैशीले हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका …

पुरा पढ्नुहॊस »

रोकियो लिभरपुल, उपाधि होडमा म्यानचेस्टर सिटी र टोटनह्यामलाई फाइदा

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा सबैभन्दा अघि रहेको लिभरपुल लिग अन्तर्गत सोमबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुल वेष्ट ह्याम युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो । खेलमा सुरुवाति अग्रता लिएर पनि लिभरपुलले त्यसलाई जोगाउन सकेन । २२ औँ मिनेटमा साडिओ मानेको गोलबाट लिभरपुलले अग्रता लियो । तर त्यसको ६ मिनेटपछि एन्टोनिओले वेष्ट ह्यामका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा …

पुरा पढ्नुहॊस »

पदाधिकारी नियुक्त नहुँदै महिला आयोगमा पाँच नयाँ गाडी

काठमाडौं । डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन । नियुक्ति कहिले हुने भन्ने टुंगो लागिसकेको पनि छैन । तर नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ । मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसक्ने गाडीको तत्काल लिलामी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो । त्यतिमात्र होइन, पदाधिकारीका लागि भनी खरिद गरिएको …

पुरा पढ्नुहॊस »

डेब्यु खेलमा मैदान छिरेको १८ सेकेण्डमै गोल

काठमाडाैँ । कुनै नयाँ क्लबमा अनुबन्धित भएर त्यसबाट पहिलो खेल खेल्न मैदान छिरेको २० सेकेण्ड भित्रै गोल गर्नु जस्तो उत्कृष्ट अनुभव सायदै अरु कुनै होला एक खेलाडीका लागि । नयाँ क्लबमा शुभचिन्तक र फ्यानहरुको मन जित्नका लागि त्यसले ठूलो महत्व राख्छ । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर तथा यो जनवरी विण्डोमा जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट टर्किस क्लब बेसिक्टास लोनमा गएका शिन्जी कागवाले यस्तै गरेका छन् । शिन्जीले सोमबार बेसिक्टासबाट पहिलो खेल …

पुरा पढ्नुहॊस »

काठमाडौं–तराई मधेस द्रुतमार्ग: विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार

काठमाडौं । काठमाडौं–तराई मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा तयार भएको छ । कोरियाली परामर्शदाता कम्पनी सुसुङले डीपीआरको मस्यौदा तयार गरेर नेपाली सेनालाई बुझाइसकेको छ । नेपाली सेना र कोरियाको सुसुङ इन्जिनियरिङ कम्पनीबीच २० माघभित्र डीपीआर बनाउनेगरी १६ असोजमा सम्झौता भएको थियो । सुसुङले सम्झौताअनुसार नै आइतबार राति सेनालाई डीपीआरको मस्यौदा बुझाएको हो । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालले डीपीआर निर्माणको जिम्मा पाएको कोरियाली कम्पनी सुसुङले …

पुरा पढ्नुहॊस »