News desk

‘मिनी एडटेक एआई सम्मेलन २०२४’ सम्पन्न

काठमाडाैं । ‘मिनी एडटेक एआई सम्मेलन २०२४’ सम्पन्न भएको छ। प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुल, रोबोटिक्स एसोसियन अफ नेपाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रूपमा ‘एआईसँग शिक्षाको भविष्य’ भन्ने नाराका साथ उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो। यो मिनी एडटेक एआई सम्मेलन रोबोटिक्स एन्ड एआई सम्मेलनको पूर्व इभेन्ट रहेको प्रिमियर स्कुलले जनाएको छ। यन्त्र विज्ञान, प्रविधि र उद्यमशीलता महोत्सवको रोबोटिक्स एन्ड एआई सम्मेलन २०२४ आगामी फेब्रअरी १६ तारिखमा …

पुरा पढ्नुहॊस »

मेनुका र राजनराजको स्वरमा ‘बादलुमाथि’

काठमाडाैं । भारतीय रियालिटी शो इण्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहनुभएकी गायिका मेनुका पौडेल र राजनराज शिवाकोटीको स्वरमा रहेको गीत ‘बादलुमाथि’ सार्वजनिक भएको छ । शिवाकोटीकै शब्द एवं संगीत रहेकोे गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो । शिवाकोटीकै शब्द एवं संगीत रहेको गीतको भिडियोमा नकुल खड्कको सम्पादन छ । गीतका निर्माता गगनलाल प्रधान हुनुहुन्छ । मेनुकाको इन्डियन आइडलमा मिलिरहेको सफलता र चर्चाकै बीचमा बजारमा आएको नेपाली गीतलाई …

पुरा पढ्नुहॊस »

आइएसएमएटी कलेजले सम्पन्न गर्‍यो ‘जब फेयर’

काठमाडौं । आइएसएमएटी कलेजमा जब फेयर (रोजगार मेला) सम्पन्न भएको छ। बुधबार सम्पन्न उक्त मेलामा २१ कम्पनीहरूले आफ्नो स्टल राखेका थिए। उक्त मेलामा आफ्नो अध्ययन सकाएका र अध्ययन गरिरहेका २२५ जना विद्यार्थी सहभागी थिए। विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस कलेजले वर्षमा कम्तीमा २ वटा यस किसिमको जब फेयर आयोजना गर्ने गरेको छ। यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो करियर सुरू गर्न …

पुरा पढ्नुहॊस »

साल्ट ट्रेडिङ कर्पोरेसनले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कर्पोरेसनले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० मा सञ्चित मुनाफाबाट आफ्ना शेयर धनीलाई बोनससहित कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई ०.७९ प्रतिशतका दरले २२ लाख ३९७ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको …

पुरा पढ्नुहॊस »

लगातार पाँचौँ दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ रुपैयाँले घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको हो । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ११६ अभिकर्ता सम्मानित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस २३ गते हायत रिजेन्सी काठमाडौँमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२४ सम्पन्न गरेको छ । सन् २०२३ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको हो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । …

पुरा पढ्नुहॊस »

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीपलाई क्यानले निलम्बन गरेको हो । उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको क्यानले जनाएको छ । यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो । यसअघि सन्दीपले आफू राष्ट्रिय टिमबाट अलग भएको भन्दै क्यानलाई पत्र पठाएका थिए । …

पुरा पढ्नुहॊस »

सर्लाही पुर्‍याइएका बमजनलाई आज अदालतमा पेश गरिने

काठमाडौं । काठमाडौंमा बुधबार पक्राउ परेका कथित तपस्वी रामबहादुर बमजनलाई सर्लाही लगिएको छ । हत्या र बलात्कार आरोपमा पक्राउ परेका बमजनलाई राति साढे १ बजे सर्लाही पुर्‍याइएको हो । उनीविरुद्ध सर्लाहीमा उजुरी परेका कारण उता लगिएको हो । आज उनलाई सर्लाही जिल्ला अदालतमा पेश गरेर हिरासतमा राख्नका लागि अनुमति लिने तयारी प्रहरीको छ । नेपाल प्रहरीले बमजन र उनको निवासबाट बरामद गरेको ठूलो परिमाणको नगद हिजो सार्वजनिक गरेको थियो । …

पुरा पढ्नुहॊस »

अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनी साढे २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार भंगाल चपलीबाट पक्राउ गरेको हो । महतले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम …

पुरा पढ्नुहॊस »

दुर्घटनामा परी भीमदत्त-६ का वडाध्यक्ष खड्काको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ । बुधबार राति उनले चलाएको म१प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो । भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

पुरा पढ्नुहॊस »