News desk

फोन गर्दा १०, उठाउँदा पाँच रुपैयाँ

हुम्ला । हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको फोन प्रयोग कम हुँदै गएको छ । अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा समेत संवाद हुन थालेको छ । नयाँ पत्रिका दैनिक लेख्छ, हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने फोन गर्न पनि पालो कुर्नुपर्ने अवस्था छ । ‘एउटै फोन छ, जिमी क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ, त्यसैले पालो कुरेर बस्छौँ’, स्थानीय निमाछिरिङ तामाङले भने । उनका अनुसार फोन दिउँसो घाम लागेका …

पुरा पढ्नुहॊस »

लोकसेवाले गर्‍याे १०६ कर्मचारीलाई कारबाहीको सिफारिस, ३८ बर्खास्त

काठमाडौं । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो । ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।  निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती …

पुरा पढ्नुहॊस »

पशुपतिनाथमा वार्षिक १३ करोडको भेटी

काठमाडौं । पशुपतिनाथलाई पछिल्लो सात वर्गामा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ ।  पशुपति विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा तथ्य सार्वजनिक गरेको हो । पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुंगानालो पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड भेटी प्राप्त भइरहेको जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ । २०६८ सालअघि पशुपतिनाथको भेटीको गणना गर्ने चलन थिएन । यो वर्षमा साउन महिनाको सोमबार, बोलबम …

पुरा पढ्नुहॊस »

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । आश्विन नवरात्रको तेस्रो दिन अाज माता दुर्गाको तेस्रो शक्तिस्वरुप चन्द्रघण्टा देवीको पूजाआजा गरी मनाईँदैछ । चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ। यी देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, …

पुरा पढ्नुहॊस »

नेकपाको जिल्ला कार्यदलले थाल्यो काम

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवन अर्थात साविक एमाले पार्टी कार्यालय भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । कार्यदलका ज्येष्ठ सदस्य थानप्रसाद गैरेको अध्यक्षतामा बसेको सो बैठकले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जिल्लाका सातै स्थानीय तहमा छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय …

पुरा पढ्नुहॊस »

दार्चुलाबाट काठमाडौँ र पोखरा ल्याइए भेडा-च्याङ्ग्रा

काठमाडाैं । दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा र खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६० भेडा, तथा स्कालिम जातका ४७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताए । विगतमा तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गरेकामा …

पुरा पढ्नुहॊस »

शिव परियारको दशैं कोशेली ‘सुनको माया’ [भिडियोसहित]

काठमाडौं । गायक शिव परियार नयाँ सांगीतिक कोसेली ‘सुनको माया’ बोलको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । श्वेता मैनालीको शब्द रहेको गीतमा गायक शिवको संगीत तथा स्वर रहेको छ । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ʻडान्सिङ जनराʼको छ । आफ्ना स्रोता तथा दर्शकहरुका लागि दशैं उपहारस्वरुप यो गीत सार्वजनिक गरेको शिव बताउँछन् । विकास सुवेदीको निर्देशनमा तयार भएको गीतको  भिडियोमा मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय …

पुरा पढ्नुहॊस »

गिट्टी बोकेर रेल जनकपुरमा आइपुग्यो

धनुषा । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल बुधबार जनकपुर आइपुगेको छ । बुधबार अपराह्न ब्लास्ट बोकेको ५३ र्‍याकसहित रेल जनकपुर आइपुगेको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको र्‍याकमा लोड गरिएको ब्लास्ट मजदूरले लिकमा झार्दै आएका हुन् । …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंक र फिन सर्टबीच रेमिट्यान्स सम्झौता

काठमाडाैँ । एभरेष्ट बैंक र दक्षिण कोरियाली मनी ट्रान्सफर अपरेटर फिनसर्ट आईन कर्पोरेटबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतासँगै दक्षिण कोरियाबाट बैंकमा रेमिट्यान्स पठाउन सहज हुने बैंकको दावी छ । उक्त सम्झौता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरे । क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ । जसलाई सजिलै वेबसाइट तथा मोवाइल एप्लिकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै …

पुरा पढ्नुहॊस »

सुमन गुरूङको ‘लै बरी लै…’ बजारमा, हेर्नुहोस् भिडियो

काठमाडाैं । गायिका सुमन गुरूङको नयाँ गीत ‘लै बरी लै..’ सार्वजनिक गरेकी छिन् । गुरूङकै शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् । लोक पप शैलीको गीतको भिडियोमा युनिता खत्री, सुरबीर पण्डित (दारी बा), बिष्णु सापकोटा (हर्के हवल्दार), हत्टि नत्टि अनुपम श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । गीतमा युनिता र दारी बा बिचको तालमेललाई निकै रमाइलो देखाइएको छ । लामो समयपछि संगीतमा फर्किएकी गुरूङले चलचित्र एबम् …

पुरा पढ्नुहॊस »
This will auto close after