News desk

विश्वकपका लागि ब्राजिलको टोली घोषणा, को-को परे ?

काठमाडौँ । ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय खेलाडी छनौट गरेको छ । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले सोमबार विश्वकप खेल्ने खेलाडी छनौट गरेका हुन् । ब्राजिलको टिममा फिलिप कोटीन्हो र रोबेर्ट फिर्मिनो परेका छैनन् । कोटीन्हो केहि समयअघि घाइते रहेका थिए भने यस सिजनमा उनको प्रदर्शन अनि सन्तोषजनक थिएन । त्यस्तै फिर्मिनोले भने यस बर्ष लिभरपुलमा औसत प्रर्दशन गरेका थिए । प्रशिक्षक टिटेले उनलाई भन्दा आर्सनलमा उत्कृष्ट प्रदर्शन गरिरहेका गाब्रियल …

पुरा पढ्नुहॊस »

आज चन्द्रग्रहण : कसले हेर्न मिल्छ, कसले मिल्दैन ?

काठमाडौं । आज  ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ । सोमबार समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख भएअनुसार तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, …

पुरा पढ्नुहॊस »

डेंगुबाट हालसम्म ५५ जनाको मृत्यु

dengu/डेंगुबाट यसरी बच्नुहोस्

काठमाडौँ । नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो । योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण …

पुरा पढ्नुहॊस »

आईएमईको राफ्ट इलेक्ट्रिक स्कुटर १०० भन्दा बढी बिक्री

काठमाडौं । आईएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्ने कम्पनीले जनाएको छ । यस स्कुटको उचित मूल्य, धेरै राम्रो किमी दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा लोकप्रिय भएको कम्पनीले दाबी गरेको छ । फायरप्रूफ ब्याट्री, रिभर्स गियर, …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘दराज ११:११’ मा २० प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंकका ग्राहकहरूले अनलाइन सपिङ प्लेटफर्म दराजले सार्वजनिक गरेको ‘दराज ११:११ अफर’ मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस योजनाअन्तर्गत ग्राहकहरूले बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २ हजार पाँच सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट पाउनेछन्। छुट पाउनका …

पुरा पढ्नुहॊस »

दुई लाख पुगे डिशहोमका इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमका इन्टरनेट प्रयोगकर्ता दुई लाख पुगेका छन् । कम्पनीले करिब तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिई सेवा सुरु गरेको थियो । सेवा सुरु गरेको तीन वर्षकै अवधिमा कम्पनीले यो उपलब्धि हासिल गर्न सफल भएको डिशहोम फाइबरनेटका मार्केटिङ उपमहाप्रबन्धक सञ्जय राजभण्डारीले जानकारी दिएका छन् ।​ डिशहोमले पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गर्दै आएको छ । यही क्रममा हाल डिशहोम फाइबरनेट देशका …

पुरा पढ्नुहॊस »

रेमिट टु नेपालबाट पैसा पठाउने हरि विकले पाए १० ग्राम सुन, ९ जनालाई चाँदी

काठमाडौं । रेमिट टु नेपाल मार्फत रकम पठाएका हरि बिकले १० ग्राम सुन जितेका छन् । ‘चाडपर्वको बहार सुन चाँदी र नगद उपहार’ योजनाअन्तर्गत विभिन्न देशबाट रकम पठाउनेमध्ये दुबईको फेडेरल एक्सचेन्जबाट रकम पठाएका बिकले १० ग्राम सुन जितेका हुन् । रेमिट टु नेपालले चाडपर्वलाई लक्षित गर्दै उक्त उपहार योजना ल्याएको थियो । यो योजनाभर विभिन्न देशबाट रकम पठाउने मुमताज आलम मुसलमान, सुनिल कुमार सरदार, विजय कुमार प्रसाद, राम पुकार यादव, …

पुरा पढ्नुहॊस »

नौं वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति ?

काठमाडौं । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् । नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले शेयर धनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको …

पुरा पढ्नुहॊस »

दुई कलेजसँग महालक्ष्मी बैंकले गर्‍यो सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर गरे । त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित कार्यक्रममा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओली र …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

काठमाडौं । कुमारी बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सोमवार कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो । सभाले १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।  सोही मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ । असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको …

पुरा पढ्नुहॊस »