news

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल पनि

काठमाडौं।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा कलाकारको पनि प्रतिनिधित्व हुने भएको छ । अहिलेसम्म राजेश हमाल र दिनेश डीसीको नाम तय भइसकेको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले भारतमा बलिउडका चलचित्रकर्मीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । सोही भेटघाटलाई ध्यानमा राखेर चलचित्रकर्मीहरु समावेश गरिएको हो । नायक राजेश हमाल पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति सद्भाव राख्छन् । सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका उनी शनिबार प्रधानमन्त्रीले कलाकारहरुका लागि आयोजना गरेको दिवाभोजमा सहभागी …

पुरा पढ्नुहॊस »

डुबेर दुई विद्यार्थीको मृत्यु

धादिङ ।  गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुईजना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको  थियो । उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजादै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए। नदीमा डुबेपछि उनीहरुलाई गाउँलेले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो। अन्‍नपूर्ण पोस्ट्

पुरा पढ्नुहॊस »

औषधि नपाएर रित्तै फर्कंदै बिरामी

सिमकोट। दुर्गम क्षेत्रका बिरामी सिटामोल पनि नपाउँदा रित्तो हात फर्कन बाध्य छन्। हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा अहिले औषधि अभाव छ। उपचार नपाउनेमध्येकी एक हुन्, चंखेली गाउँपालिका–२ की गर्खाकी महिला स्वास्थ्य स्वयंसेवक लक्ष्मी कौरा शाही। बिरामी भएर उनी लगातार ४ दिनसम्म दार्मा स्वास्थ्यचौकी गइन्। तर, दार्मा स्वास्थ्यचौकीले सिटामोलसम्म दिन नसक्दा घरमै उपलब्ध हुने तीतो पकाएर खाएपछि रुघा सन्चो भएको उनले बताइन्। ताँजाकोट गाउँपालिका–३ मासपुरका ६५ जना रुघाखोकीले दुई सातादेखि थला परेका …

पुरा पढ्नुहॊस »

युएईमा कामका लागि जान प्रहरी रिपोर्ट नचाहिने

काठमाडौं । अब नेपाली कामदारलाई युएईमा रोजगारीका लागि जान प्रहरीको चालचलन रिपोर्ट नचाहिने भएको छ । आइतबारदेखि कामदारसँग युएईले प्रहरी रिपोर्ट माग्न छाडेको छ ।   युएईले नेपाली कामदारलाई आफ्नो मुलुक लैजान गत माघ १८ गतेदेखि प्रहरी रिपोर्ट आनिवार्य गरेको थियो । आइतबारदेखि नेपालस्थित युएई दूतावासले रिपोर्ट प्रमाणीकरण गर्न गएका नेपाली कामदारलाई फर्काउँदै यस्तो जानकारी गरएको वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए । दूतावासले रिपोर्ट प्रमाणीकरणका लागि …

पुरा पढ्नुहॊस »

अक्षरा जुनियर स्कुल प्रिन्सेसमा २०१८ मा ८० प्रतियोगी छनौट

काठमाडौं । वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले ७ वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगिताको आज भएको अडिसनमा १०० वाट ८० जना प्रतियोगीहरुलाइ छनौट गरीएको छ । प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपालकी विजेता सुदिक्षा भट्टराई,मिस टिन कलेज २०१५की विजेता कुसुम थापा ,मिस इकलेज २०१७ कि विजेताहरु युनिता खत्री सोफीया श्रेष्ठ,आस्मी गौतम , मिसेस …

पुरा पढ्नुहॊस »

नेपाल इन्स्योरेन्सले बैंशाख ५ देखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ५ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने वताएकाे छ । कम्पनीले चुक्तापुँजी बढाउन ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ ८ गते बन्द हुने कम्पनीले वताएकाे छ । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी दोब्बर बढेर ६० करोड ३९ लाख ७७ हजार रुपैयाँ पुग्नेछ।

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्म स्थगित

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनको शोकमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित भएकाे छ। निर्वाचन समीक्षाका लागि भन्दै चैत ९ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक शुरु भएको थियो । निर्वाचन समीक्षामा हालसम्म ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । कांग्रेसका पूर्वमहामन्त्री रहेका खड्काको गएकाे शुक्रबार दिल्लीको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।  खड्काको पार्थिव शरीरलाई शनिबार राति सानेपास्थित निवासमा ल्याइएको थियो ।

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंककोे शाखारहित बैंकिङ् सेवा इलामको गोदकमा

काठमाडौं । एन आई सी एशिया बैंकले  शाखारहित बैंकिङ् सेवा इलामको गोदकमा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन इलाम नगरपालिका, वडा नं. १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ । यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् । साथै सो सेवाबाट …

पुरा पढ्नुहॊस »

लायन्स क्लब इन्टरनेशनलको पहलमा एक दिने ह्पायीनेश सेमिनार सम्पन्न

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत  लायन्स क्लब अफ काठमाडौं जोरपाटीको  पहलमा द वे टु ह्यापीनेश फाउण्डेशनले एक दिने ह्पायीनेश सेमिनार सम्पन्न गरेको छ । उक्त  कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपाल , लायन्स क्लबका फर्स्ट भीडिजी एबम डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन अनन्त प्रसाद भेटुवाल, सेकेन्ड भी डी जी लायन …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री भन्छन्-सरकारी ढुकुटी रित्तो छ

काठमाडौं ।अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको बताएका छन्।बजेट अनुशासन पलना नहुँदा सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ। उनले उत्पादनमूकल भन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताए ।उनले संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको बताए । ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु लगायतका कारण पनि समस्या आएको बताए

पुरा पढ्नुहॊस »