अर्थमन्त्री भन्छन्-सरकारी ढुकुटी रित्तो छ

काठमाडौं ।अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको बताएका छन्।बजेट अनुशासन पलना नहुँदा सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ।

उनले उत्पादनमूकल भन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताए ।उनले संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको बताए ।

ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु लगायतका कारण पनि समस्या आएको बताए

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री