चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  भरतपुर महानगरपालिका वडा नं.-११ का  ६२ बर्षका पुरूष छन् ।

उनको बिहीबार दिउँसो १२:२०  बजे मृत्यु    भएको चितवन मेडिकल कलेजले  जनाएको छ । उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गगनलाई रविको चुनौती- मैले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिन्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण …

प्रतिकृया दिनुहॊस