अल्काअस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको अल्का अस्पतालमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत काठमाडौं विशालनगर निवासी ६७ वर्षीय  पुरुषको मृत्यु भएको हो ।

अल्का  अस्पतालमा उपचाररत उनको मंगबार मृत्यु भएको हो । ऊनलाई मंगलबार नैअस्पताल भर्ना गरिएको थियो।

मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। मृतक पुरुष मधुमेह, रक्तचापको रोगीबाट पीडित रहेको अस्पतालले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस