काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय

काठमाडौँ। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँगको  छलफलपछि निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेका हुन् ।

स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुने र निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस