Tag Archives: mainnews

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

काठमाडाैं । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमतीमाथि अभद्र व्यवहार गरेकाे आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले बुधवार मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकाे माओवादीनिकट स्राेतले जनाएकाे छ । मन्त्री वलीले बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको छ तर छानबिन समितिको प्रतिवेदन आउनुअगाडि नै उनले राजीनामा दिएकी …

पुरा पढ्नुहॊस »

प्रधान कार्यलय धितो राखेर आयल निगमले ३ अर्ब ऋण लिने

काठमाडौँ । नेपाल आयल निगमले आफ्नो प्रधान कार्यालयकै जग्गा, भवन र सम्पत्ती धितो राखेर ऋण लिन पाउने अनुमति पाएको छ । टेकुस्थित प्रधानकार्यालयको सम्पत्ती धितामा राखेर ऋण लिन निगमलाई मंगलबार अर्थमन्त्रालयले अनुमति दिएको हो । भारतीय आयल निगमलाई तिुर्नपर्ने बक्यौता ऋण बुझाउन निगमले टेकुस्थित प्रधान कार्यालयमा रहेको २९ रोपनी जग्गा राष्ट्रिय वाणिज्य बैंकमा धितो राखेर ३ अर्ब ऋण निकाल्न मन्त्रालयसँग अनुमति मागेको थियो । धितो राखेर ३ अर्ब ऋण निगमलाई …

पुरा पढ्नुहॊस »

तीन डाइभर्सन बाढीले बगायो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडाैँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ-बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हाे । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका-१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा …

पुरा पढ्नुहॊस »

आज राष्ट्रिय धान दिवस : नेपालमा २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौँ । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ …

पुरा पढ्नुहॊस »

यी २० जिल्लामा ठूलो वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभरका धेरै स्थानमा वर्षा भइरहेको छ । आज देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार गएराती देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । ठूलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पछिल्लो ३ घण्टामा कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, …

पुरा पढ्नुहॊस »

काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ। हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो। आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको । होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी …

पुरा पढ्नुहॊस »

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा

काठमाडौँ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषदकाे आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदकाे आकस्मिक बैठक बोलाएका हुन् । काडमाडौंमा मंगलबार बिहान आयोजित सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धि कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाइनन् ।  

पुरा पढ्नुहॊस »

यस्तो छ वामदेवले घोषणा गर्ने नयाँ दलको नाम

काठमाडौं । नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो २ः४५ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेका हुन् । घोषणा हुन लागेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) हुने बताइएको छ । नेकपा विभाजन हुनअघि नै एकता अभियान चलाएका गौतमले त्यसलाई पार्टीको रूप दिन लागेका हुन् । उनी नेकपा (एमाले) का पूर्व उपाध्यक्ष समेत …

पुरा पढ्नुहॊस »

विनोद चौधरीलाई विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आसन्न संघीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने आफ्नो चाहना रहेको सार्वजनिक गरेपछि कांग्रेस नेता चौधरीलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न् सार्वजनिक रुपमा आग्रह गर्न थालेका हुन् । नेपालका एक मात्र डलर अर्बपति चौधरीले बाँकी जीवन पूर्णकालीन राजनीतिमा बिताउने बताइसकेका छन् । मंसिर दोस्रो साताभित्रै संघीय निर्वाचन गर्ने गरी …

पुरा पढ्नुहॊस »