Tag Archives: mainnews

माैद्रिक नीति २०८१/८२ : मुद्रास्फीति ५ प्रतिशतकाे हाराहारीमा राख्ने, ‘एआई’ मार्गदर्शन बनाउने

काठमाडाैं । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्ताे व्यवस्था गरेकाे हाे । यस्तै ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्नेजस्ता लक्ष्य मौद्रिक नीतिले लिएको छ । कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी …

पुरा पढ्नुहॊस »

सौर्य एयर दुर्घटना : मृतकको पोष्टमार्टम सकियो

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम सकिएको छ । गत बुधबार भएको दुर्घटनाका मृतकको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सकिएको हो । पोस्टमार्टम सकिएसँगै शव पहिचान कार्य आजै सुरु गर्ने र चिनिएका शव परिवारलाई बुझाउने अस्पतालको तयारी छ । १८ शवमध्ये १ महिला र बालकको शव पहिचानका लागि कुनै समस्या नभएको अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए । उनकाअनुसार अन्य १२ शवलाई …

पुरा पढ्नुहॊस »

मृगौला रोगबाट ग्रसित कीर्तिपुरका मेयर नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति करिब १० बजेर ४० मिनेट जादा निधन भएको हो । उपमेयर शुभलक्ष्मी शाक्यकाअनुसार मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । लामो समयदेखि डायलसिस गराउँदै आउनु भएको थियो,’ उपमेयर शाक्यले भनिन्, ‘पछिल्लो १ महिनायता समस्या अलि बल्झिएको हो ।’ श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको …

पुरा पढ्नुहॊस »

रामेछापको फर्पुमा पहिरोले पुरिएर तीन किशोरीको मृत्यु

काठमाडौं । रामेछापको गोकुलगङ्गा गाउँपालिका-६ फर्पुमा गएराति गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए । बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

योजना आयोगको उपाध्यक्षमा अधिकारी

काठमाडौं । सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको उनले जानकारी दिए । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् । बैठकले …

पुरा पढ्नुहॊस »

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं । मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो पहिलोपटक हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरूङकाअनुसार मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो । यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । यो पनि : पहिलो महिला कायममुकायम मुख्यसचिव बनेर गड्तौलाले रचिन …

पुरा पढ्नुहॊस »

जनताले प्रत्यक्ष लाभको महसुस गर्नेगरी काम गर्न निर्देशन

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले प्रत्यक्ष लाभको महसुस गर्नेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिहीबार शहरी विकास तथा भवन निर्माणले विभागमा आयोजना गरेको उपप्रधान एवं शहरी विकास मन्त्रीको स्वागत तथा विभागबाट सम्पादित कार्यक्रमहरूको संक्षिप्त प्रस्तुतीकरण कार्यक्रममा मन्त्री सिंहले सो कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

पुरा पढ्नुहॊस »

पाइलट शाक्यको अवस्था सामान्य छ : केएमसी अस्पताल

काठमाडौँ । बुधवार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । दुर्घटनामा १८ जना यात्रुको मृत्यु भयो भने विमानका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भए । उनको घटनास्थलबाट उद्धार गरि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको र बोल्न सक्ने अवस्थामा छन् । केएमसी अस्पतालकी मेडिकल डाइरेक्टर डा.मिना थापाका अनुसार उनले कुरा गर्न थालेका छन् । यद्यपि उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन । पाइलट शाक्यको …

पुरा पढ्नुहॊस »

म्यानपावर व्यवसायी होटेलमा मृत भेटिए, २५ जनालाई डेनमार्क पठाउने भन्दै उठाएका थिए ३७ लाख

काठमाडौं । मोरङको बिराटनगरस्थित एक होटलमा म्यानपावर व्यवसायी मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् । होटेलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ । मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ । उनले …

पुरा पढ्नुहॊस »