ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा (आज) आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सयले बढेको हो ।

छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार कति छ सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस