Tag Archives: mainnews

कोरोना अपडेट : विश्वभर ५ लाख ३६ हजारले ज्यान गुमाए, १ करोड १५ लाख ५६ हजारबढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ६५ लाख ३५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६५ लाख ३५ हजार ४ सय ९२ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …

पुरा पढ्नुहॊस »

कोरोना कहर : भारत बन्यो विश्‍वकै तेस्रो उच्च संक्रमित मुलुक

काठमाडौं । छिमेकी देश भारत, विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक बनेको छ । संक्रमितको संख्या ६ लाख ९७ हजार नाघेसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको हो । सोमबार बिहानसम्ममा भारतमा ६ लाख ९७ हजार ८३७ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा बिहानसम्म संक्रमितको संख्या ६ लाख ८१ हजार २५१ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा भारी वर्षाको सम्भावना, बढ्यो बाढी-पहिरो र डुबानको जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको साथै भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भाग नजिक निम्न चापिय क्षेत्र रहेको छ । जसले गर्दा देशैभरको मौसम बदली भइरहेको सम्भावना  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असार २२ गते (सोमबार) दिउँसोः देशभर अधिकांश …

पुरा पढ्नुहॊस »

आइतवार २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

काठमाडौं । आज आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म जम्मा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ छ ।

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर ५ लाख ३३ हजारले ज्यान गुमाए, संक्रमितको संख्या १ करोड १३ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ६४ लाख ३३ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६४ लाख ३३ हजार ९ सय ६३ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव तथा भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको वर्षा भइरहेको हो । आज दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा …

पुरा पढ्नुहॊस »

गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका ती पुरुषको आज बिहान ५ बजेर ५ मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृतक दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

विदेशमा अलपत्र परेका १६ हजार बढी नेपालीको उद्धार, कुन देशबाट कति ?

काठमाडौं । कोभिड-१९ को सङ्क्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएका ‘कोभिड-१९ सङ्कट ब्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)’ ले जनाएको छ । नेपालमा …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर ५ लाख २९ हजारको मृत्यु, १ करोड ११ लाखबढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ६२ लाख ९७ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६२ लाख ९७ हजार १ सय ५० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ७४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबार ७४० जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार नाघेको छ । अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । प्रदेश अनुसार प्रदेश १ मा ६७४ जना, प्रदेश २ मा ३ हजार ९९५ जना, बागमती प्रदेशमा ५०७ जना, गण्डकी प्रदेशमा एक हाजर ११८ …

पुरा पढ्नुहॊस »