Tag Archives: mainnews

[कथा] शंकरदेव क्याम्पसकी पार्वती

डम्मर बम सुन्नुस न, हजुर नयाँ हो ? शंकरदेब क्याम्पसको शंकरदेवको मूर्तिबाट अलि तल झरेर क्याम्पस प्रमुख कक्षमा माथि जान सिढी चढ्नै लाग्दा अप्ठारो मान्दै गरी उभिएकी एउटा अपरिचित अनुहारले सोध्यो । म एक टक उभिए र हेरे बाँया साइडमा हल्का कालो ब्याग बोकेकी उनले दाँया हातको चोर औंला दाँतले टोकेर आँखा यताउती डुलाउदै केही खोज जस्तो गरिन् । मः हजुर म नयाँ विद्यार्थी हो । हजुर नी ? उनीः …

पुरा पढ्नुहॊस »

उपत्यकामा आज थप ६७६ जनामा कोरोना पुष्टि

काठमाडौं । आज मंगलबार उपत्यकामा थप ६ सय ७६  जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ५५५, ३५ र ८६ जना गरि थप ६ सय ७६ जनामा कोरोना संक्रमण भएको हो। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५६ हजार ७ सय ८८  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३७१ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४० हजार ६ सय …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७१  जनामा पुगेको छ भने हालसम्म भाइरस संक्रमितको संख्या ५६ हजार ७ सय ८८ जना पुगेको छ  । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४० हजार ६ सय ३८  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

देशभर आज थप १ हजार ४५९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  मंगलबार थप १ हजार ४५९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ४५९  जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५६ हजार ७ सय ८८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३७१ जना पुगेको छ ।   त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४० हजार ६ सय ३८  जना उपचारपछि निको भएर घर फर्किएका छन् …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा थपिए ४७ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार थप ४७  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा ४७  जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका ३ जना, तनहुँका ९ जना, लमजुङका १ जना, मनाङका १ जना ,नवलपरासी ( ब.सु. पू .)  का     २०  जना, स्याङजाका १२ जना र  गोरखा १ जना गरी जम्मा ४७  जनामा कोरोना सङ्क्रमणको पुष्टि …

पुरा पढ्नुहॊस »

दसैंको मुखमा खुल्ने भयो यातायात र हवाई सेवा

काठमाडौं । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो । पर्यटन मन्त्री योगेश भट्टराईनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो । सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकमा मात्रै यस बर्ष पहिरोबाट ७४ को मृत्यु, अझै ४१ बेपत्ता

सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई …

पुरा पढ्नुहॊस »

देशभर मौसम बदली: पूर्वमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा भारी वर्षा भइरहेको छ । नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ । यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स(साना नदीमा आकस्मिक बहाव हुन सक्ने …

पुरा पढ्नुहॊस »

उपत्यकामा आज थप ५१२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज सोमबार उपत्यकामा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ४४०,  २९ र  ४३ जना गरि थप ५ सय १२ जनामा कोरोना संक्रमण भएको हो। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार ३ सय २९  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३६० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३९ हजार ५ सय ७६  …

पुरा पढ्नुहॊस »

थप १ हजार १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५ हजार नाघ्यो

काठमाडौं । आज सोमबार थप  १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार १७०   जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार ३ सय २९  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३६० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३९ हजार ५ सय ७६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  

पुरा पढ्नुहॊस »