थप २४६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २० हजार ३ सय ३२ जना पु्ग्यो

काठमाडौं । आज आइतबार थप २४६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप २४६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २०  हजार ३ सय ३२  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ५७जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १४ हजार ६ सय ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस