Tag Archives: feautured

कोरोनाको प्रभाव :सार्क देशको अवस्था

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सार्क देशको अवस्था : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म  २  हजार १ सय २७ जनाको मृत्यु भएको छ । सार्क देश मध्ये भारतमा सबैभन्दा धेरै १ हजार ३  सय ९५ जनाको मृत्यु भएको छ । त्यस्तै, पाकिस्तानमा ४ सय ६२, बंगलादेशमा १ सय ७७,  अफगानस्थानमा ८५,  श्रीलंकामा  ७ तथा माल्दिभ्समा १ जनाको मृत्यु भएको छ । हालसम्म …

पुरा पढ्नुहॊस »

लकडाउनमा साना कृषि व्यवसाय

काठमाडौं। कोरोना भाइरसको कारणबाट विश्वभरीको आर्थिक गतिविधि ठप्प प्राय भएको छ । सोही कारण नेपाल विगत ५ हप्तादेखि बन्दाबन्दीको अवस्थाबाट गुज्रिरहेको छ ।  यो बन्दाबन्दीको अवस्थाले नेपालका आर्थिक लगायतका सम्पुर्ण क्षेत्रहरु पूर्णतय प्रभावित भएका छन् । ठुल्ठुला उद्योग, व्यवसाय देखि सामान्य कृषि क्षेत्रसम्मलाई यो बन्दाबन्दीले नराम्ररी असर पुर्याएको छ। कृषि क्षेत्र विशेष गरि सानो लगानीमा भर्खरै शुरु गर्दै गरेका व्यवसायहरु यसको ठुलो मारमा परेका छन् । काठमाण्डौको टोखा नगरपालिका-२ मा …

पुरा पढ्नुहॊस »

भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा  बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २ हजार ४ सय ४२ जना  नयाँ संक्रमित थपिएका छन् भने १०० जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३९ हजार ९ सय ८० जना पुगेको छ भने मृत्यु हुनेको सख्या १ हजार ३ सय २३ जना पुगेको छ ।

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकद्वारा ऋणीलाई व्याज छुट दिन नीतिगत निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीलाई २ प्रतिशत व्याज छुट दिन नीतिगत निर्देशन  दिएको छ । त्यस्तै गरि ,१५ लाख रुपैयाँ भन्दा कम कर्जा लिएका साना व्यवसायीले भने १० प्रतिशत भन्दा बढी छुट पाउने नीतिगत व्यवस्था गरेकाे छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना…

पुरा पढ्नुहॊस »

विदेशमा रोकिएका शवको दाहसंस्कार तयारी

काठमाडौँ ।घरबिदा मिलेपछि उदयपुरको बेलका नगरपालिका-५ का सन्तोष थापा गत फागुनमा कतारबाट घर फर्किएका थिए । कोरोना संक्रमण व्यापक हुन थालेपछि र नेपालमै पनि लकडाउनको घोषणा भएपछि उनी घरमै समय कटाइरहेका थिए । उनलाई दस महिनाअघि सन्तोषकै पहलमा कतार पुगेका जेठा दाइ मीनबहादुरको चिन्ता थियो । कतारमा पनि कोरोना संक्रमण सुरु भएपछि दाइ कामविहीन भएकोमा भन्दा धुमधुम्ती कोठामा बसेर कसरी समय कटाइरहेका होलान् भन्ने चिन्ता थियो । गत चैत १९ गते दिउँसोतिरको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका यी निम्न शाखा आज खुल्ने [सूचीसहित]

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको  निम्न    शाखाबाट सेवा दिने भएको छ । सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् । बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी  शाखाहरु खुल्ने छन् । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची…

पुरा पढ्नुहॊस »

कोरोना कहर:प्रभावित दश प्रमुख राष्ट्रहरु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विश्वका सबै जसो राष्ट्र प्रभावित भएका छन् । सबैभन्दा प्रभावित राष्ट्र अमेरिका  हो भने अन्यमा क्रमश : स्पेन ,इटली ,फ्रान्स ,जर्मनी, बेलायत ,टर्की त्यस्तै  इरान, चीन र रसिया छन् । अमेरिकामा हालसम्म ९ लाख ६० हजार ८ सय ९६ जना  संक्रमित भएका छन्  भने स्पेन ,इटली ,फ्रान्स ,जर्मनी, बेलायत ,टर्कीमा क्रमश :  २ लाख २३  हजार ७ सय ५९ जना, …

पुरा पढ्नुहॊस »

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय नाघ्यो।

छिमेकी देश भारतमा पनि भारतमा कोरोना संक्रमत तीब्र रुपमा फैलँदै गएको छ । भारतमा संक्रमितको संख्या  हाल सम्म २६ हजार ४ सय ९६ पुगेको  छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ सय २५ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा १ हजार ८ सय ३६ नयाँ संक्रमित थपिएका छन् भने ४५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये अहिलेसम्म ५ हजार ९ सय ३९ उपचारपछि ठिक भएका छन् भने …

पुरा पढ्नुहॊस »

कालीकोटमा कोरोना संम्भावितको प्रथम चरण जाँच सम्पन्न..

काठमाडौं ।कालिकोट  जिल्लामा कोरोना भाइरस  संम्भावित संक्रमितको पहिलो चरण जाँच  सकिएको छ । भारत लगायतका विभिन्न देशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको  टोलिले पहिलो चरणको र्‍यापिड टेस्ट सम्पन्न  गरेको हो । टोलीले जिल्लाका ९ वटै स्थानीय तहमा जम्मा ३ सय १० जना विदेशबाट फर्किएका व्यक्तिको र्‍यापिड टेस्ट गरेको हो । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका …

पुरा पढ्नुहॊस »

महाशिवरात्रिमा सानिमाको ‘डिजिटल प्रसाद’

काठमाडौं । सानिमा बैंकले महाशिवरात्रिको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै तीन दिनका लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजनाअन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनेछन् । साथै, यो योजनामा …

पुरा पढ्नुहॊस »