भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय नाघ्यो।

छिमेकी देश भारतमा पनि भारतमा कोरोना संक्रमत तीब्र रुपमा फैलँदै गएको छ । भारतमा संक्रमितको संख्या  हाल सम्म २६ हजार ४ सय ९६ पुगेको  छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ सय २५ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा १ हजार ८ सय ३६ नयाँ संक्रमित थपिएका छन् भने ४५ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५ हजार ९ सय ३९ उपचारपछि ठिक भएका छन् भने १९ हजार ५  सय १९  जना उपचारत छन्। भारत कोरोना भाइरसको त्रासपछि लकडाउनमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री