भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा  बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २ हजार ४ सय ४२ जना  नयाँ संक्रमित थपिएका छन् भने १०० जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३९ हजार ९ सय ८० जना पुगेको छ भने मृत्यु हुनेको सख्या १ हजार ३ सय २३ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य