Tag Archives: feautured

झापामा पौडी खेल्ने क्रममा डुबेर बालीकाको मृत्यु

झापाको बिर्तामोड नगरपालिका-७ मा पौडी खेल्ने क्रममा डुबेर बालीकाको मृत्यु भएको छ ।बिर्तामोड नगरपालिका-७ बस्ने अनवारुल मियाको १० बर्षीया छोरी अंसारी खातुनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । बिहिवार दिउँसो ३ बजेको समयमा घरदेखी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको  हो ।

पुरा पढ्नुहॊस »

कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या १लाख १८ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ। पछिल्लो २४ घण्टामा९ सय ७०   जनाको मृत्यु भएको छ भने ४२ हजार ४ सय ८९ जना संक्रमित भएका छन् । यो सगैं ब्राजिलमा संक्रमितको सख्या ३७  लाख ६४   हजार ४   सय ९३   जना पुगेको छ भने १लाख १८  हजार ७  सय २६ जनाको …

पुरा पढ्नुहॊस »

नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि  भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा ६ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीमा संक्रमण देखिएको हो ।

पुरा पढ्नुहॊस »

भारतमा एकै दिन थपिए ५१ हजार २ सय ८२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५१ हजार २  सय ८३   जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय ४९   जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना संक्रमितको सख्या १९ लाख  १०  हजार ६ सय ८१    जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४०  हजार ६८  जना पुगेको …

पुरा पढ्नुहॊस »

नेपालगन्जमा ६ जना प्रहरीसहित ७ कैदी बन्दीमा काेराेना पुष्टि

काठमाडौं ।  नेपालगन्जमा ६ जना प्रहरीसहित ७ कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ।गत  आइतबार  नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । २  सय ५० जनाको क्षमता रहेको कारागारमा ४७ महिलासहित सात सय ९० जना कैदी बन्दी राखिएको छ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संचालक समितिले श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । शर्माले  नेपाल सरकारको उच्चपदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९वर्ष कार्य  गरेको अनुभव छ । नेपालमा उनी   एक व्यवस्थापन विज्ञको रुपमा परिचित छन्  र साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवनविश्वविद्यालयबाट Public Administration विषयमा स्नातकोत्तरतह , त्रिभुवन विश्वविद्यालयबाट Business Administrationविषयमा  स्नातकोत्तर तह र …

पुरा पढ्नुहॊस »

इलामको माईजोगमाईमा पहिरोको बितन्डा

इलाम । विगत केही दिन देखि परेको अविरल वर्षाका कारण पुर्वी पहाडी जिल्ला इलामको माईजोगमाई गाँउपालिका वडा न: ५ स्थित स्थानीय नेत्र प्रसाद चापागाईको घर मुनि र घर माथि बाट गएको ठुलो पहिरोले घर साथै गाईगोठ समेत उच्च जोखिममा परेको छ ।     घर माथिबाट अाएको पहिरोले एउटा कच्ची  गोठ बगाउनुका साथै सागसब्जी र बालीनालीमा समेत क्षति   पुगेको छ। पहिरोका  कारण  स्यालढुंगा मेनडाँडा सडक खण्ड समेत अवरुद्ध भएको …

पुरा पढ्नुहॊस »

स्कारपियोको ठक्कर दिंदा ३ जनाको मृत्यु

काठमाडौं ।मोरङको कानेपोखरी गाउँपालिका-७ पुर्व पश्चिम लोकमार्गमा बिहिवार राती भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपियोले बिपरीत दिशाबाट आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक फिदिम नगरपालिका-२ का ३८ बर्षीय गजेन्द्र कुमार गुरुङ र सोही मोटरसाईकलको पछाडी सवार रहेका झापाको बुद्धशान्ति गाउँपालिका-४ का ३३ बर्षिय लोकेन्द्र कुमार लिम्बु तथा उक्त स्कारपियो …

पुरा पढ्नुहॊस »

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ललितपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी  गरेको अभियोगमा ललितपुर  सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका ३६ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

पुरा पढ्नुहॊस »

संक्रमित भेटिए पछि इलामको करफोक क्वारेन्टाइन सिल

इलाम।   इलाममा  पहिलो कोरोना संक्रमित फेला परे पछि  संक्रमित युवालाई राखिएको करफोक विद्यालयको क्वारेन्टाइन सिल गरिएको छ । भारतको चेन्नाईबाट आएर करफोक माध्यमिक  विद्यालयको क्वारेन्टाइनमा बसेका सूर्योदय नगरपालिका–५ का युवामा  PCR  परिक्षण पोजेटिभ देखिएपछि उनी बसेको क्वारेन्टाइन तत्काल सिल गरिएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।    

पुरा पढ्नुहॊस »
This will auto close after