ग्लोबल आइएमई बैंकका यी निम्न शाखा आज खुल्ने [सूचीसहित]

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको  निम्न    शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी  शाखाहरु खुल्ने छन् । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची…






तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री