सोमबार कति छ सुनचाँदीको मूल्य ?

आइतबार ४ हजारले घटेको सुनको मूल्य आज आज (सोमबार) भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको उल्लेख थरेको छ ।

चाँदीको भाउ पनि स्थिर छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री