Tag Archives: featured

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा (आज) आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सयले बढेको हो । छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको छ । यस दिन …

पुरा पढ्नुहॊस »

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मर्मत–सम्भार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । ‘नियमित मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने । सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा) समेत फेर्ने तयारी …

पुरा पढ्नुहॊस »

क्रिकेटलक्षित डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले समूह चरणअन्तर्गत भोलि शनिबार बिहान ५ः१५ बजे साउथ अफ्रिकासँग तेस्रो खेल खेल्दै छ । त्यस्तै, असार ३ गते बिहान ५ः१५ बजे बंगलादेशसँग चौथो खेल खेल्ने भएको छ । यी दुई खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ । डिशहोम फाइबरनेटकोले ‘इतिहास …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष …

पुरा पढ्नुहॊस »

ईन्फिनिक्स जीटी २० प्रोः पब्जी मोबाइल सुपर लिगको आधिकारिक फोन, ग्लोबल गेमिङमा नयाँ उचाइ

काठमाडौं । युवा उपभोक्ताहरूका लागि तयार पारिएको ईन्फिनिक्सले हालै विश्वव्यापी रूपमा इन्फिनिक्स जीटी २० प्रो लन्च गरेको छ र नेपालमा पनि चाँडै लन्च गर्दैछ। यो इन्फिनिक्सको डुअल चिप्ससहितको पहिलो फ्ल्यागशिप एस्पोर्ट्स–स्तरको फोन हो । दक्षिण एशिया क्षेत्रहरूमा प्रतिष्ठित पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) को लागि आधिकारिक गेमिङ फोनको रूपमा, ईन्फिनिक्सले मोबाइल गेमरहरूलाई अतुलनीय गेमिङ अनुभवहरूका लागि आवश्यक उपकरणहरू प्रदान गर्दैछ । लाइभ प्रतियोगिता मे २२ देखि जुन १५ सम्म काठमाडौं, …

पुरा पढ्नुहॊस »

प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड

काठमाडौं । विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय एअरलाईन्स् टिकेटिङ् सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाईन्स्बाट गएको ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ । टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्स वाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो । आफ्नो स्थापना काल देखि निरन्तर विभिन्न किसिमका अवार्डहरु प्राप्त गर्न सफल …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंक डिल्लीबजार शाखाले गर्‍यो वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं. २९ का अध्यक्ष कुश ढकाल, वडा नं. ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको बैंकले जनाएको छ। कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप …

पुरा पढ्नुहॊस »

कारोबार साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको …

पुरा पढ्नुहॊस »

बिजनेस ईन्टरेष्ट ग्रुपले आईपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा नेपाल एसबिआई र सनलाइफ क्यापिटल

काठमाडौं । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको ४५ लाख कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले कुल ४५ करोड रुपैयाँमात्रको प्रत्याभुति नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र सनलाइफ क्यापिटल लिमिटेडले गर्ने भएको छ । बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट, सनलाइफ क्यापिटल र बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको …

पुरा पढ्नुहॊस »

प्रभु बैँक र आगन्तुक रिसोर्टबिच छुटसम्बन्धी सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टमा विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीद्घारा हस्ताक्षर गरियो । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष …

पुरा पढ्नुहॊस »