Tag Archives: featured

एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ह्वात्तै बढेको छ । बिहिबार प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको १९ सय रुपैयाँले वृद्धि भएको हो । यसदिन सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य तोलाको १५ रुपैयाँले …

पुरा पढ्नुहॊस »

गायिका अल्का याज्ञिकको सुन्ने क्षमता गुम्यो

काठमाडौं । भारतकी गायिका अलका याज्ञिककाे सुन्ने क्षमता गुमेको छ । उनीलाई न्युरो रोग लागेको छ । गायिकाले सामाजिक सञ्जाल एउटा पोस्ट गरेर आफूलाई लागेको रोगबारे बताएकी हुन् । उनले साेही कारणा लामो समयदेखि आफू निष्क्रिय रहनुको कारण पनि खुलाएकी छिन् । उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही …

पुरा पढ्नुहॊस »

क्लासिक टेकको भुक्तानी सेल पे वालेटबाट गर्दा बुलेट बाइक जित्न सकिने

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत गर्दा विभिन्न उपहार जित्न सकिने भएको छ। कम्पनीले बुलेट बाइक सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक गरेको हो। अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेट बाट भुक्तानी गर्दा एक जनाले बम्पर उपहारअन्तर्गत रोयल इन्फिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन्। त्यति मात्र नभई हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच जित्ने …

पुरा पढ्नुहॊस »

सूर्यज्योति र हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरणमा ३५ प्रतिशत छुट दिने

काठमाडौं । बिमालेख परिपक्व नहुँदै त्याग गर्ने बिमितको संख्या बढ्न थालेपछि धमाधम बिमा कम्पनीहरुले नविकरणमा छुट दिन थालेका छन् । समपर्ण नगरी बिमालेख त्याग्नेहरुका लागि बिमा कम्पनीहरुले नवीकरणमा छुट दिन थालेका हुन्। बिहीबार दुई कम्पनीले अधिकतम ३५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्। हिमालयन लाइफ इन्स्योरेन्सले ३ वर्षको व्यतित भइसकेको बिमालेखमा शतप्रतिशत छुट दिँदा ३ वर्षदेखि ५ वर्षसम्मका लागि ३५ प्रतिशत, ५ वर्षदेखि ७ वर्षसम्मका लागि ३५ प्रतिशत र ७ …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा थप नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । यात्रु तथा कर्मचारीलाई सुविधा पुऱ्याउने उद्देश्यले आगमन कक्षमा नयाँ एटीएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा २ वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।​​​​​ एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएमहरू, ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । यूएईमा रहेका नेपालीहरूले अल्जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ । नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिनेछ । यस सम्झौताका आधारमा यूएईमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेण्टहरूबीच विशेष छुट सम्झौता

काठमाडौँ । पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेस्टुरेन्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेस्टुरेन्ट एण्ड लज, होटल तिनधारा र वर्ल्ड हाउस क्याफे एण्ड लज बिचमा प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । जेठ १५ गते छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा …

पुरा पढ्नुहॊस »

दुबईको ‘क्वालिटी आइसक्रिम’ अब नेपालमा

काठमाडौँ । एस आइ आइ पि एल ग्रुप नेपालले क्वालिटी आइसक्रिम आधिकारिक रुपमा भित्र्याएको छ । बुधवार काठमाडौँ स्थित एक होटलमा कार्यक्रम आयोजना गरी सेलिब्रेटी, इन्फ़्लुएन्सर, एस.आइ.पि.पि. एलका अध्यक्ष सौरभ ज्योती, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अलि (सेल्स, मार्केटिङ तथा सप्लाई चेन), ज्योती ग्रुपका कर्मचारी र विभिन्न व्यापारिक क्षेत्रका अतिथिहरूको माझ आइसक्रिम औपचारिक विक्री वितरण सुरुवात गर्ने जानकारी गराइएको हो । क्वालिटी आइसक्रिम, भारतको ग्रेभिस समूह अन्तर्गत प्योर आइसक्रिम द्वारा …

पुरा पढ्नुहॊस »

दोस्रो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ६ सय रुपैयाँले वृद्धि भएको हो । यस दिन सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य तोलाको …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजको टिकटमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन् । छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बैंकले जनाएको …

पुरा पढ्नुहॊस »