Tag Archives: featured

राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अनुबन्ध

काठमाडौं । अभिनेता राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरूणकुमार राठी र अभिनेता हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनमार्फत यसको प्रचार गर्ने कम्पनीले जनाएको छ । हमाललाई एम्बासडर नियुक्त गरेपछि राठी ग्रुपका अध्यक्ष अरूणकुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए । उनले हमाललाई ब्रान्ड …

पुरा पढ्नुहॊस »

गायिका अस्मिता अधिकारीले महेशसँग गरिन् इन्गेजमेन्ट

काठमाडौं । गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेकी छिन् । गायिका अधिकारीले गायक महेश काफ्ले इन्गेजमेन्ट गरेकी हुन् । उनीहरुले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको जनाइएको छ । महेशले अस्मितालाई औँठी लगाइदिएका थिए । यी दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए तर उनीहरुले आफूहरू प्रेम सम्बन्धनमा रहेको स्वीकार गरेका थिएनन् । उनीहरु दुबै जना अहिलेको चर्चित गायक गायिका हुन् ।

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने बैंकले जनाएको छ । …

पुरा पढ्नुहॊस »

अस्ट्रेलियाबाट गायिका मधु क्षेत्रीको बिलौना- ‘श्रीमानले मलाई कुटपिट गरे’

काठमाडौं । लामोसमयपछि घरबार जोडेकी गायिका मधु क्षेत्रीको दोस्रो घरबारमा पनि दरार देखिएको छ । अस्ट्रेलिया बस्दै आएका सुरेश क्षेत्रीसँग करिब २ वर्ष अघि १७ वर्षीया छोरीसहित वैवाहिक बन्धनमा बाँधिएकी गायिका मधु क्षेत्री यतिबेला सामाजिक सञ्जालमार्फत् आफूले पछिल्लो समय भोगेका वास्तविकता पोखिरहेकी छिन् । छोरीसहित अस्ट्रेलिया गएकी मधुलाई श्रीमान् सुरेशले कुटपिट र हेला गरेको मधुले टिकटकलाइभमार्फत् जनाएकी छिन् । दोस्रो विवाह गरेपछि सांगीतिक यात्रामा पूर्णविराम लगाएको घोषणा गरेकी मधुले पछिल्लो …

पुरा पढ्नुहॊस »

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले मंगलबारदेखि मुगुको छायानाथ रारा नगरपालिका २ मा रहेको गमगढीमा ३०६औँ शाखा खोलेको छ। योसँगै कार्यालयको सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ। गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ/संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ। प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई …

पुरा पढ्नुहॊस »

कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

काठमाडौं । कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ। ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो। हालसम्म सक्षमद्वारा २ हजार भन्दा बढी महिलाहरूले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका कम्पनीले जनाएको छ। ‘सक्षम’ कार्यक्रमको बारेमा बोल्दै कोका–कोला नेपालका निर्देशक चन्द्रिका कालियाले भनिन्, ‘हामी नेपालमा महिला उद्यमीहरूलाई थप सशक्त बनाउँदै हाम्रो …

पुरा पढ्नुहॊस »

५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र बन्यो ‘बोक्सीको घर’

काठमाडौँ । यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१ औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रूपमा पनि सफलता प्राप्त गरेको हो । निर्माण पक्षले दश करोड हाराहारीमा चलचित्रले कूल व्यापार (ग्रस कलेक्सन) गरेको बताएका छन् । यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्रसमेत बनेको छ । सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि डेढदशक अगाडि अधिकारी …

पुरा पढ्नुहॊस »

‘Experience Toyota २०८१’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिंग फाइनान्स

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफ्नो टोयोटा शोरुममा ‘Experience Toyota’ आयोजना गरेको छ । २०८१ लाई विशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स, बैंकिंग सुविधा (१२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारहरू समेत पाउने कम्पनीले जनाएको छ । यस टोयोटाको हरेक …

पुरा पढ्नुहॊस »

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको प्राविधिक सहयोगमासंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आखाँ शिविर आयोजना गरिएको हो । गोदावरी नगरपालिका–११ स्थित सरस्वती मावि ओलानीमा भएको निशुल्क आखाँ जाँच शिविरमावडा १०, ११ र १२ का ६५० जना सेवाग्राहीले लाभ लिएको बैंकका शाखा प्रबन्धक दिनेश सिंह कठायतले जानकारी दिए । साथै शिविरमा उपस्थित सेवाग्राहीहरू मध्ये आर्थिक अवस्था अति कमजोर भएका ५० जना बिरामीको आखाँको …

पुरा पढ्नुहॊस »

कालिकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार २ गतेदेखि कालिकोट, खाडाचक्र नगरपालिका, वडा नं।०१ मा स्थित मान्मा मा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि.ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, …

पुरा पढ्नुहॊस »