Tag Archives: featured

युवा उद्यमी मञ्चद्वारा राष्ट्रिय नेतृत्व सम्मेलन आयोजना,अर्थमन्त्रीद्वारा उद्घाटन

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले ७ औं राष्ट्रिय नेतृत्व सम्मेलन आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए। कार्यक्रममा सांसद वासुदेव घिमिरे, तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खांड, नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) का सदस्यहरू, लुम्बिनी प्रदेश एफएनसीसीआई अध्यक्ष तथा विभिन्न संघसंस्थाका अध्यक्ष, सरकारी अधिकारी, कर्पोरेट तथा प्रतिष्ठित उद्योगी तथा व्यक्तित्वहरुको उपस्थिति थियो। नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाका अध्यक्ष ऋषव ओझाको अध्यक्षता र विशिष्ट …

पुरा पढ्नुहॊस »

बोहनी अब फोनपे क्युआरबाटै, भाग्यशाली व्यवसायीले ईभी स्कुटर जित्ने

काठमाडौं । ललितपुर। नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ‘बोहनी’ भनिन्छ, फोनपे क्युआरमार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले ‘बोहनी, फोनपे क्यु.आर बाटै’ भन्ने पहलको सुरुवात गरेको छ। यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो …

पुरा पढ्नुहॊस »

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौँ वर्षमा प्रवेश

काठमाडौँ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स जीवन बिमा कारोबार सुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । सातौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले बिमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरु गरेको छ । जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण गरिएको छ । यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य …

पुरा पढ्नुहॊस »

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ६ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९ सय रुपैयाँ थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटेको हो । आइतबार चाँदीको मूल्य …

पुरा पढ्नुहॊस »

पठाओ पार्सल डेलिभरी महोत्सव : नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी

काठमाडौँ । नेपालकै डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत आगामी भाद्र १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन् । काठमाडौँ उपत्यकाका साना-ठुला सबै व्यवसायलाई नेपालभर पुर्‍याउने उद्देश्यले एक महिने ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल …

पुरा पढ्नुहॊस »

नायिका अनु शाहले गाइन् तीज गीत (भिडियोसहित)

काठमाडौं । मोडर्न कन्या मल्टिपल कलेजले हाम्रो तीज राम्रो तीज कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा वरिष्ठ कलाकार‚ साहित्यकार‚ गीतकार‚ गायिका‚ नायिका‚ र पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । प्रमुख अतिथिहरूमा वरिष्ठ कलाकार रश्मि भट्ट‚ नायिका अनु शाह‚ गायिका रीतु कडेल‚ महिला निर्देशक सुचित्रा श्रेष्ठ‚ र नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोख्रेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । सो अवसरमा नायिका अनु शाहले तीज गीत गएकी थिइन् ।

पुरा पढ्नुहॊस »

तिजका अवसरमा हार्दिक आईभीएफले ल्यायो विशेष अफर

काठमाडौँ । राजधानीको सिनामंगलस्थित हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले जितको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ । सेन्टरले विशेष छुटका साथ भाद्र महिनाभर सेवा उपलब्ध गराउने शुक्रबार एक विज्ञप्तिमार्फत जनाएको छ । जसअनुसार डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निःशुल्क हुने छ भने आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आईभीएफ सेवामा १० प्रतिशत छुट र औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिइने सेन्टरले जनाएको छ । …

पुरा पढ्नुहॊस »

मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री यादवलाई

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ले पाउने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले मैनालीको पुस्तकलाई मदन पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो । मैनालीको पाँचौँ पुस्तक ‘मुकाम रणमैदान’ नेपाल-अंग्रेज युद्धको इतिहास हो । यसअघि उनका ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ पुस्तक प्रकाशित छन् । बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा-श्री २०८० पुरस्कारबाट सम्मान गर्ने भएको छ । …

पुरा पढ्नुहॊस »

बिगमार्टमा माछापुच्छ्रे बैंकका ग्राहकलाई सुविधा, सोमबारको भुक्तानीमा ‘क्यासब्याक’

काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि) बीच डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ। सम्झौतासँगै देशभरिका बिग मार्ट आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधाहरु पाउनेछन्। यसैबीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (शुक्रबार) घटेको छ । लगाता दुई दिन कीर्तिमान बनाएको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो । जुन अहिलेसम्मकै उच्च हो । …

पुरा पढ्नुहॊस »