नायिका अनु शाहले गाइन् तीज गीत (भिडियोसहित)

काठमाडौं । मोडर्न कन्या मल्टिपल कलेजले हाम्रो तीज राम्रो तीज कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा वरिष्ठ कलाकार‚ साहित्यकार‚ गीतकार‚ गायिका‚ नायिका‚ र पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिहरूमा वरिष्ठ कलाकार रश्मि भट्ट‚ नायिका अनु शाह‚ गायिका रीतु कडेल‚ महिला निर्देशक सुचित्रा श्रेष्ठ‚ र नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोख्रेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । सो अवसरमा नायिका अनु शाहले तीज गीत गएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds