Tag Archives: featured

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३ सय रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यो दिन तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी …

पुरा पढ्नुहॊस »

सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न

काठमाडौं । नेपाली भाषामा सञ्चालन हुने विश्वकै पहिलो टोस्टमास्टर्स क्लब सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न भएको छ । २०८१ साउन ४ गते शुक्रबार काठमाडौंको यल्लो पागोडा होटलमा आयोजना भएको कार्यक्रम १००औं बैठक भव्य रूपमा सम्पन्न भएको हो । १०० औं बैठकमा मुख्य वक्ताको रूपमा टोस्टमास्टर्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ४१ की निर्देशक विशिष्ट टोस्टमास्टर मून प्रधान र विशेष वक्ताको रूपमा अभिनेत्री तथा सगरमाथा टोस्टमास्टर्स क्लबकी सदस्य नीति शाहको उपस्थिति रहेको थियो …

पुरा पढ्नुहॊस »

दम्पतीहरूलाई आशावादी बनी अभिभावकत्वको सपना साकार पार्न इन्दिरा आईभीएफको आग्रह

काठमाडौं । एक अग्रणी प्रजनन केन्द्रका रुपमा परिचित इन्दिरा आईभीएफले दम्पतीहरूलाई आशालाई जीवित राख्दै आफ्नो अभिभावकत्वको सपना साकार गर्न आव्हान गरेको छ। इन्दिरा आईभीएफ नेपाल दम्पतीहरूलाई उनीहरुको अभिभावकत्वको यात्रामा बृहत् र सहृदयी सहायता प्रदान गर्न प्रतिबद्ध छ। विश्व आईभीएफ दिवसको अवसरमा केन्द्रले बाँझोपन उपचारको बारेमा व्याप्त भ्रम र गलत धारणाहरूलाई सम्बोधन गर्ने आफ्नो प्रतिबद्धतामा पुन: जोड दिएको छ। विश्व आईभीएफ दिवस एक महत्त्वपूर्ण अवसर हो जसले इन भिट्रो फर्टिलाइजेसन (IVF) …

पुरा पढ्नुहॊस »

लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकट दर ५ सय मात्र

काठमाडौँ । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए । केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ । यो अफर …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौँ । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका रेग्मीलाई भदौ १ देखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो । रेग्मीले २००८ मा ग्लोबल आईएमई बैंकसँग जोडिएका थिए । उनी बैंकमा चिफ क्रेडिट अफिसर, चिफ अपरेटिङ अफिसर र चिफ बिजनेस अफिसरको भूमिका निर्वाह गरिसकेका छन् । उनले युनिभर्सिटी अफ वेल्स, …

पुरा पढ्नुहॊस »

प्रभु बैँक र टिस्टुङ्ग रिसोर्टबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकहरूलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैँकका तर्फबाट बागमती प्रदेश प्रमुख दीपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरू तथा ग्राहकहरूले बैकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त …

पुरा पढ्नुहॊस »

प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

काठमाडौँ । प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको, प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लीला प्रकाश सिटौलाले आज एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे । सो कार्यक्रमका शुभकामना मन्तव्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकास …

पुरा पढ्नुहॊस »

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफल : १० लाखभन्दा बढी सहभागी

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेको छ। जेष्ठ १ देखि असार ३१ सम्म रहेको यस ६३ दिने अफरमा १० लाख भन्दा बढी प्रयोगकर्ता सहभागी भएको कम्पनीले जनाएको छ । यस अफर अन्तरगत ५ विजेताले Pulsar NS 200 FI ABS बाइक, एकले iPhone १5, ९ जना भन्दा बढिले Honor X7b SmartPhone, १ जनाले Gaming …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमले थप्यो इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ । नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका सो सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्नेछन् । यसैगरी टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवाका ग्राहकहरुका लागि आफ्नो …

पुरा पढ्नुहॊस »

द एआई पोट्रेट होनोर २०० मा विशेष अफरको घोषणा

काठमाडौँ । द एआई पोट्रेट होनोर २०० मा विशेष अफरको घोषणा भएको छ । प्रिमियम हार्कोर्ट पोर्ट्रेटका लागि प्रख्यात HONOR 200 सिरिज अब खरिदका लागि उपलब्ध रहेको कम्पनीको भनाइ छ। जसअनसार सेल्ट्रोन नेपालले HONOR 200 सिरिज लन्च गर्नका लागि फरक तरिका ल्याएको छ । कम्पनीले HONOR Choice Watch, Choice Earbuds X5 र सबै उपहारहरू सहित ७ दिनसम्म प्रि-बुकिङ प्रदान गर्दै आएको थियो भने ग्राहकको अनुरोधका कारण अब HONOR Nepal ले …

पुरा पढ्नुहॊस »