काठमाडाैं । एनएमबि बैंकले आफ्नो १० औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। शनिबार भएको उक्त वाक कार्यक्रम बबरमहलबाट सुरू भएर पाटन दरबार स्क्वेयरसम्म भएको थियो। समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ। एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू, ललितपुर उद्योग वाणिज्य …
पुरा पढ्नुहॊस »घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । २०८० सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । गत चैत ३० गते (बिहिबार) प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकका संस्थापक अग्रवाल ‘सुप्रबल जनसेवाश्री’बाट विभूषित
काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीशप्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट विभूषित भएका छन्। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजितसमारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो विभूषण प्रदान गरेका हुन्। संविधान दिवसका अवसरमा २०७९ असोज ३ गते सो विभूषण प्रदान गर्ने सरकारले घोषणा गरेको थियो। ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिँदै एक सफल उद्योगी व्यवसायीको स्थापित भएका …
पुरा पढ्नुहॊस »३७ जना प्रतिष्ठित व्यक्तित्वलाई ग्यालेक्सि अवार्ड प्रदान
काठमाडौं । गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । होटल हायात प्यालेसमा सम्पन्न उक्त कार्यक्रमा चलचित्र, साहित्य, वातावरण लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका ३७ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको छ । निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी सँस्था, सञ्चार, वातावरण, कला तथा सँस्कृति,खेलकुद लगायतका करिव डेढ दशकभन्दा …
पुरा पढ्नुहॊस »एनसेल भोल्टे सेवा अब आइफोनमा पनि
काठमाडाैँ । यो नयाँ वर्षबाट आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन्। एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आइओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको हो। कम्पनीका अनुसार दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो। यसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्छ। भोल्टेमा …
पुरा पढ्नुहॊस »नयाँ वर्षमा आईएमई पेले ल्यायो सय प्रतिशत खुशी अफर
काठमाडाैं । आईएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे ले नयाँ वर्षमा ‘आइएमई पेसँग २०८०, १०० प्रतिशत खुशी’ नामक अफर सार्वजनिक गरेको छ। २०८० वैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई …
पुरा पढ्नुहॊस »ग्लोबल आईएमई बैंकले ल्यायो बचत र मुद्दतीको प्रतिफल दिने ‘सोचे जस्तै बैंक खाता’
काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत गर्न सक्नेछ। यसका साथै, ‘सोचे जस्तै बैंक खाता’ खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा …
पुरा पढ्नुहॊस »आइएमईको नयाँ वर्ष अफरअन्तर्गत २८ जनाले सात-सात हजार रुपैयाँ पाउने
काठमाडाैं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहेनतमा हाम्रो साथ’ भन्ने मुल नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका सात जना गरी चार हप्ताका कुल २८ भाग्यशाली विजेताहरूलाई उपहार स्वरूप सात हजार रुपैयाँ प्रदान गरिनेछ। यो योजना २०८० वैशाख १ गतेदेखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ। विदेशमा भएका नेपालीहरूले आइएमई …
पुरा पढ्नुहॊस »आइएमई पेको ‘तिमीलाई पनि, मलाई पनि अफर’
काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आइएमई पे’ ले वालेट–टु–वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ । २९ चैतदेखि २६ भदौसम्म चल्ने उक्त अफरमा ग्राहकले आइएमई पेमा वालेट टु वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार ५ महिनासम्म चल्ने उक्त अफरअन्तर्गत प्रत्येक महिनाको अन्त्यमा २ …
पुरा पढ्नुहॊस »नयाँ वर्षमा दराजको ‘नयाँ वर्ष, नयाँ रहर’ अफर घोषणा
काठमाडौं । अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान ‘नव वबर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’को औपचारिक रूपमा घोषणा गरेको छ। यो सँगै दराजले ‘किनौँ सबै दराज मै’ भन्ने मूल नाराका साथ आफ्नो प्लेटफर्ममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र बिक्रेतालाई एक आपसमा जोड्ने क्रमलाई जोड दिएको जनाएको छ। दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न …
पुरा पढ्नुहॊस »