Tag Archives: featured

रेमिटलीबाट पठाएको पैसा अब सिधै आईएमई पे वालेटमा

काठमाडौं । रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सकिने भएको छ। रेमिटली रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको कम्पनी हो। यो सुविधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम विना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको आईएमई पेले जनाएको छ। ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन …

पुरा पढ्नुहॊस »

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले संस्थागत परामर्शदाताको कार्य गर्दै

काठमाडौँ । संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रा.लि. बीच सम्झौता भएकोे छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका छन् । शैलेश्वरी पावर नेपाल प्रा.लि पब्लिक कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निष्काशनको कार्य समेत गर्र्ने छ । डोटी जिल्ला …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच व्यावसायिक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्सवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी एन्ड सेल्सवेज) बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष सुशीलमान प्रधानाङ्ग तथा माछापुच्छ«े बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका हुन्। सम्झौतापश्चात् सेल्सवेज क्यास एन्ड क्यारी प्रालिसँग आबद्ध सेल्सबेरी एन्ड सेल्सवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पस (पीओएस) मेसिनमार्फत डेबिट÷के्रडिट कार्ड प्रयोग …

पुरा पढ्नुहॊस »

नारी दिवसमा इसेवाको विशेष अफर

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्बजनिक गरेको छ। अफर अन्तरगत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवा सँग सहकार्य (इन्ट्रिगेशन) गर्दा इन्ट्रिगेशन शुल्क नलाग्ने इसेवाले जनाएको छ। यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेसन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यैपनि इन्ट्रिगेशनको शुल्क लाग्नेछैन। यस अफरमा सहभागि हुन नारीहरुले तीन महिनााभित्र इसेवामा सम्पर्क गर्नुपर्नेछ। यसैगरी नारी दिवसको दिन अर्थात् फागुन …

पुरा पढ्नुहॊस »

नेपालमा लैङ्गिक समानता र महिलाहरूको वृद्धिका लागि भिभोको समर्थन

काठमाडौँ । कोभिड महामारीपछि विश्वमा पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण नेपालमा महिला कामदारहरुले ठूलो चुनौती सामना गरिरहेका छन् । जब संसारभरका मानिसहरू आफ्नो घरमा थन्किएर बस्न बाध्य भए, महिला उद्यमीहरूलाई उनीहरूलाई जिम्मेवारीले बाच्नका लागि संघर्ष गर्न र आफ्नो प्राथमिकताहरू परिवर्तन गर्न विवश बनायो । यसले महामारीको समयमा धेरै महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय बन्द गर्न निम्त्यायो । यद्यपि, केहि महिलाहरूले यी चुनौतीहरूलाई सामना गर्दै अरूलाई प्रेरित गर्ने अवसरमा परिणत गरे । …

पुरा पढ्नुहॊस »

कोरिया जानेको डिजिटल भुक्तानीसम्बन्धी काम आईएमई पेले गर्ने

काठमाडौं । आईएमई पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ। सम्झौताअनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आईएमई पेले गर्ने भएको हो। नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ र सोही प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य …

पुरा पढ्नुहॊस »

बिपिडब्लु लघुवित्तको आइपीओमा २०७.१० गुणा बढी आवेदन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओमा अन्तिम दिन मंगलरबार २०७.१० गुणाभन्दा बढी आवेदन परेको छ । सीडिएसका अनुसा अन्तिम दिनमा १ अर्ब ६७ करोड ६५ हजार ५० रूपैयाँको आवेदन परेको हो । सीडिएसका अनुसार आज १५ लाख ३२ हजार ९७३ जनाले आवेदन दिएका छन् । लघुवित्तले फागुन १८ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी तीन करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर …

पुरा पढ्नुहॊस »

सिबिफिनले भन्यो- बैंक तथा वित्तीयसंस्थामाथिका उच्छृंखल गतिविधि नियन्त्रण गर

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले पछिल्लो समय बैंक तथा वित्तीय संस्थालक्षित गतिविधि भएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। परिसंघका सचिव कुश प्रसाद मल्लीले विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रमाथि भएका अराजक गतिविधि नियन्त्रण गर्न माग गरेका हुन्। ‘विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता …

पुरा पढ्नुहॊस »

जन्मदिनमा श्रीमानले श्रीमतीलाई दिए २५ लाखको प्रभु लाइफको बीमा उपहार

काठमाडौं । अनावश्यक खर्चहरुलाई घटाई विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारस्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ। यसैक्रममा ललितपुर धापाखेल निवासी सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसरमा २५ लाखको समृद्ध जीवन बीमा पोलिसी उपहारस्वरुप दिएका छन्। उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ। प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमाबापत १० लाख हस्तान्तरण

काठमाडौँ । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बिमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले हस्तान्तरण गरेका हुन् । हालसम्म २०७९ जना ग्राहकहरूलाई बीमा दाबी गरे बापतको ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी …

पुरा पढ्नुहॊस »