काठमाडौँ । एनएमबी बैँक हेजिङ्ग कारोबार गर्ने नेपालको पहिलो वाणिज्य बैँक बनेको छ । एम्सटरडमको द करेन्सी एक्सचेन्ज फन्ड (टीसीएक्स) र वासिङ्टनको एमएफएक्स करेन्सी रिस्क सोलुसन्ससँगको सहकार्यमा एनएमबी बैँकले ८ मिलियन अमेरिकी डलर बराबरको हेजिङ्ग कारोबार गरेको हो । नन्डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएकोर सोसम्वन्धित कारोवार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो ।
पुरा पढ्नुहॊस »निफ्राको नाफा ६७.२८ प्रतिशत बढ्यो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६७.२८ प्रतिशतले बढेको छ। गत वर्षको यही अवधिमा ५९ करोड ४५ लाख रूपैयाँ नाफा भएको बैंकको यसपटक एक अर्ब १६ अर्ब रूपैयाँ नाफा भएको हो। निफ्राको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले बढेर २ अर्ब रूपैयाँ पुगेको छ। सञ्चालन नाफा ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड पुगेको निफ्राले ७९ करोड …
पुरा पढ्नुहॊस »बढ्यो सुनचाँदीको मूल्य
काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबार स्थिर सुनको मूल्य बुधबार सामान्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँ बढेर एक लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन एक लाख ९ हजार सात सय पचास रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ बढेर १ हजार ४४५ रूपैयाँमा कारोबार …
पुरा पढ्नुहॊस »प्रकाश सपुतको ‘सकम्बरी’को भिडिओ हटाउन माग
काठमाडौँ । सर्जक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’का भिडिओ अटाउन माग गरिएको छ । रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले भिडिओप्रति गम्भीर आपत्ति जनाउँदै हटाउन माग गरिएको हो । व्यवसायी संघले विज्ञप्ति जारी गर्दै गीतले रात्रिकालीन व्यवसायमा संलग्न सबै छोरीचेलीहरु देहव्यापारमा लागेको जस्तो सन्देश गएको जनाइएको छ । ‘कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरू तपाईँको भनाइमा वेश्यावृत्ति गरेर नै आएका र स्थापित भएका हुन् त ? महिलाले राम्रो अवसर पाउन र चर्चित हुन …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंक र कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता
काठमाडाैं । एभरेष्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। मंगलबार भएको सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल कर्जा विभाग प्रमुख अन्जु शर्मा र बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीको उपस्थिति थियो। २० …
पुरा पढ्नुहॊस »आईएमईले ल्यायो ‘७ मा ७’ अफर
काठमाडौं । आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मूलनारासाथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहारस्वरुप जनही नगद ७ हजार प्रदान गरिने कम्पनीले जनाएको छ। उक्त योजना २०८० वैशाख १ देखि ३१ गतेसम्मका लागि सञ्चालन हुने कम्पनीको भनाइ छ। विदेशमा रहेका …
पुरा पढ्नुहॊस »प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा आजीवन छुट
काठमाडाैं । प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शुल्कमा आजीवन १०० प्रतिशत छुटको अफर ल्याएको छ। ‘नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शुल्कमा छुटको वहार’ भन्ने नाराका साथ यो अफर जेठ महिनासम्म सञ्चालनमा आउने जनाएको छ। यो अवधिभित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाइदा आजीवन वार्षिक शुल्कमा १०० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ। ग्राहकले ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न …
पुरा पढ्नुहॊस »सामसङले ल्यायो ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जीको खरिदमा क्यासब्याक योजना
काठमाडौं । नबिल बैंकका ग्राहकले सामसङ ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी खरीद गर्दा क्यासब्याक अफर पाउने भएका छन् । यस सम्बन्धमाम सामसङ र नबिल बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ सामसङले हाल मात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी को खरीदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ । योजनाको लागि सामसङले नबिल बैंकसंग अप्रिल १२ मा सम्झौता …
पुरा पढ्नुहॊस »युवा उपभोक्ताहरूको छनौटमा ‘भिभो’
काठमाडौँ । स्मार्टफोन निर्माताहरू उचित मूल्यमा उत्कृष्ट सुविधा तथा विशेषताहरू भएका स्मार्टफोनहरु निर्माण गर्दै उपभोक्ताका विभिन्न आवश्यकताहरू पूरा गर्न निरन्तर प्रयासरत छन् । यो लक्ष्य हासिल गर्नका लागि, धेरै उत्पादकहरूले “कम मुल्यमा धेरै” भन्ने बजारिकरण रणनीति अपनाएका छन्, जसले उपभोक्ताहरूलाई सुलभ मूल्य बिन्दुमा थप सुविधाहरू र क्षमताहरू भएका उपकरणहरू प्रदान गर्ने लक्ष्य राखेका छन् । यस प्रवृति अनुरुप, २०१७ मा नेपाली बजारमा प्रवेश गरेको भिभोले सुविधायुक्त तथा सुलभ मुल्य दायराका …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक दोहोरो अंकले घट्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो लागेर एक हजार नौ सय आठ दशमलव शून्य चारमा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमव ७८ अङ्कले ओरालो लागेर तीन सय ६२ दशमलब ९६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको …
पुरा पढ्नुहॊस »